अपाङ्गता भएकी ४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–५ का ६० वर्षीय नारायण मर्दनीयालाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत असोज २० गते बलात्कार प्रयार गरेको आरोपमा पीडित पक्षले असोज २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २२ गते नै भरतपुर अस्पतालमा गरिएको थियो ।