INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

५५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले फेदाप गाउँपालिका–२ ओयाक्जुङ्गका ४८ वर्षीय सुवासचन्द्र सिङ्गकविरूद्ध भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

पीडित महिलालालाई आरोपितले भदौ १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर देविदत्त महतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १९ गते गरिएको छ ।

अन्य

भिडियो