१२ वर्षीया बालिकालाई अपरिचित व्यक्तिले कुटपिट गर्नुको साथै बलात्कार गरेको भन्दै पीडितपक्षले चैत १८ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा दिएका छन् ।
पीडितलाई अपरिचित व्यक्तिले चैत १७ गते राति सुतिरहेको अवस्थामा कुटपिट गरी बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरमा डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडित कोठामा बेहोस अवस्थामा भेटिएको र अत्यधिक रक्तस्राव भए पछि चैत १८ गते प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपितको खोजी भइरहेको जनाएको छ ।
पीडितको स्वास्थ्य परीक्षण चैत १८ गते राप्ती प्रादेशिक, अस्पतालमा गरिएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७