INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाको विद्यार्थी नेता भएको आरोपमा गिरफ्तार

भोजपुर नगरपालिका–११ आम्तेकका १९ वर्षीय आत्मा राइलाई प्रहरीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी नेता भएको आरोपमा फागुन २४ गते गिरफ्तार गरेको छ ।

प्रतिबन्धित पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) भोजपुर जिल्ला समिति सदस्य भएको आरोपमा पौवादुङमा गाउँपालिका –१ श्यामशिलाको एलम्बर चोकमा रहेको एक होटलबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरबहादुर सलामी मगरले बताउनुभयो ।

 

 

 

 

अन्य

भिडियो