४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पचालझरना गाउँपालिका–३, खार्दुका ३५ वर्षीय गंगे लुवारलाई पुस २७ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडित महिलालाई पुस २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले पुस २६ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्याम ओलियाले बताउनुभयो ।
घटनाका क्रममा पीडितको हात भाँचिनुका साथै छातीमा चोट लागेपछि पुस २५ गतेदेखि जिल्ला अस्पताल, कालिकोटमा स्वास्थ्य परीक्षण र उपचार भईरहेको प्रहरीले जनाएको छ ।
नवलपरासी जिल्ला कारागारका १ सय ७३ जना कैदीबन्दी अझै फरार
नवयुवा पुस्ताले ०८२ भदौ २५ गते गरेको प्रदर्शनका क्रममा नवलपरासी