INSEC Online

📅 २०८३ जेष्ठ २२

बलत्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको  आरोपमा प्रहरीले आठराई गाउँपालिका–५ ईवाका २० वर्षीय प्रेमकुमार पुलामी मगरलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर १७ गते बलत्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर २६ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते जिल्ला अस्पताल तेह्रथुममा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।

अन्य

भिडियो