INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–२ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय चक्रबहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशर कार्कीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक २९ गते गरिएको छ ।

अन्य

भिडियो