INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २४ गते इलाका प्रहरी कार्यालय मनहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २४ गते मनहरीस्थित प्राथमिक स्वास्थ केन्द्रमा गरिएको छ ।

अन्य

भिडियो