INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई चैत ३० गते बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–५ का २१ वर्षका कवि शेखलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ ।

पीडित आफैँले वैशाख १ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो