INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका– ६ का २१ वर्षीय राजेन्द्र घिसिङलाई ०८३ असार ३१ गते गिरफ्तार गरेको छ ।

महिलालाई असार २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अनिश कर्णले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ३० गते गरिएको छ ।

इवारा जवेगु लिम्बू

अन्य

भिडियो