२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ नन्दनगरका २२ वर्षीय रज्जाक चुरियारलाई ०८३ असार २२ गते वाणगंगाबाट गिरफ्तार गरेको छ ।
आरोपितहरुले पीडितलाई असार २० गते बलात्कार गरेको भनी पीडित पक्षले असार २२ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण असार २१ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको छ ।