INSEC Online

📅 २०८३ असार २२

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८३ असार २० गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय प्रदीप मण्डलविरुद्ध पीडितले असार २२ गते बलवा प्रहरी चौकीमा उजुरी दिएकी छन्। घटनापछि आरोपित फरार रहेकाले  खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सन्तोष कुमार यादव

अन्य

भिडियो