INSEC Online

📅 २०८३ असार १०

तनहुँ कारागारबाट फरार कैदी गिरफ्तार

नव युवा पुस्ताको आन्दोलनका क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

लागु औषध कसुरमा कैद भुक्तान गरिरहेका मकवानपुर जिल्ला हेटाँैडा उपमहानगरपालिका–४ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका–१ सिम्पानी बस्ने ३० वर्षीय जय कुमार बल तामाङलाई प्रहरीले ०८३ असार ७ गते घरबाट गिरफ्तार गरी सोही दिन तनहुँ कारागार पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्र कुमार पासवानले बताउनु भयो ।

गण्डकी प्रदेश कार्यालय

अन्य

भिडियो