INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका–१९ का सन्तोष घर्तीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई विहे गर्छु भन्दै आरोपितले फागुन १७ गते घोराहीस्थित डेरामा एकदिन राखेर बलात्कार गरी भोलिपल्ट घर फर्काइदिएको पीडितले बताइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ । पीडित पक्षले फागुन २४ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले फागुन २७ गते गिरफ्तार गरी जवरजस्ती करणीसम्बन्धी मुुद्दा दर्ता गरी अनुसन्धान थालेको दाङका एसपी बेलबहादुर पाण्डेल बताए ।

अन्य

भिडियो