INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

६१ वर्षीया महिलालाई ०८३ वैशाख १ गते बलात्कार गरेको आरोपमा प्रहरीले सत्यवति गाउँपालिका–४, लिम्घाका २३ वर्षीय आशिष ज्ञवालीलाई वैशाख १ गते गिरफ्तार गरेको छ ।

आरोपित विरुद्ध पीडित पक्षले वैशाख १ गते जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख १ गते गुल्मी अस्पताल, तम्घासमा गरिएको छ ।

टोपलाल अर्याल

अन्य

भिडियो