INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१६ सर्राका २० वर्षीय श्रवण चौधरीलाई माघ २९ गते गिरफ्तार गरेको छ ।

काम छ भनेर घरमा बोलाएर माघ २७ गते बलात्कार गरी आरोपित भागेको पीडितले बताइन् । बालिकाको स्वास्थ्य परीक्षण फागुन १ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो