२८ वर्षीया सुस्तमनिस्थिति भएकी महिलालाई ०८२ कात्तिक २ गते बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–११ का ६० वर्षीय केशव प्रसाद दाहालविरुद्ध पीडित पक्षले कात्तिक ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएको छ ।
महिलाको स्वास्थ्य परीक्षण कात्तिक ५ गते प्रादेशिक अस्पताल लहानमा गरिएको छ ।
घटनापछि आरोपित फरार रहेकोले खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कैलाश राई बताउनु भयो ।
दुर्गा परियार