INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

तीन वर्षीया बालिकालाई ११ वर्षीय बालकले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय चितवनमा पुस १ गते उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको भन्दै प्रहरीमा मौखिक उजुरी  दिएलगत्तै मङ्सिर २९ गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठौरले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो