INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामपुर नगरपालिका–६ तिलपुरका २२ वर्षीय झमानसिं कुमाललाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक ६ गते इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दर्ता गराएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ७ गते जिल्ला अस्पताल पाल्पामा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो