११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिताप्रसाद चौधरीले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज २० गते जिल्ला अस्पताल बिजवारमा गरिएको प्रहरीले जनायो ।