INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत पूर्वी चम्पारहण घर भइ भारतीय ट्रकमा काम गर्ने १९ वर्षीय जाहिर आलमलाई असोज १५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज १४ गते बलात्कार गरेको भन्दै पीडितका बावुले असोज १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि असोज १५ गते नै भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए ।

अन्य

भिडियो