INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बोदे बरसाइन नपा-५ का १९ वर्षीय बिमलकुमार यादवलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरमा पीडित पक्षले वैशाख १८ गते उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानमा वैशाख १८ गते गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए ।

अन्य

भिडियो