तीन दिनदेखि लगातार परिरहेको झरिले धानखेती नष्ट भएको छ । काटेको धान डुबेको छ भने काट्न तयार भएको पाकेको धान ढलेको छ । यहाँका धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्याएको छ ।





फोटो सौजन्यः अमृत गिरी