INSEC Online

📅 २०८३ जेष्ठ २१

अस्पतालमा ठाउँ अभाव भएपछि टेण्टमा राखेर उपचार गरिँदै (फोटो फिचर)

बाँके जिल्लाको भेरी अस्पतालमा कोभिड सङ्क्रमितको बढ्दो चापका कारण बिरामीहरूलाई राख्ने ठाउँको अभाव रहेको छ ।

भेरीअस्पताल नेपालगन्जको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले कोभिड सङ्क्रमितलाई राखेर उपचार गर्नको लागि अस्पताल भित्र ठाउँ नभएकोले उपचारमा समस्या रहेको बताउनु भयो ।

उहाँले बिरामीहरूलाई टेण्ट लगाएर समेत उपचार गराइरहेकाले बताउँदै अस्पतालमा आउने बिरामीलाई उपचारबिना फिर्ता नपठाएको बताउनु भयो ।

photo20210517banke (8)

photo20210517banke (2)

photo20210517banke (3)

photo20210517banke (4)

photo20210517banke (5)

photo20210517banke (6)

photo20210517banke (8)

अन्य

भिडियो