INSEC Online

📅 २०८३ जेष्ठ २१

सप्तरीमा एमालेको झण्डामा आगजनी गरेको आरोपमा एक जना गिरफ्तार

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा प्रहरीले  महादेव गाउँपालिका-५ बस्ने निर्वाचन प्रहरीमा कार्यरत २५ वर्षय हरिनारायण मण्डललाई ०८२ फागुन ८ गते गिरफ्तार गरेको छ ।

घटनाको अनुसन्धानको क्रममा मण्डललाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।

नविन यादव

भिडियो