जनमत
कृष्णप्रसाद अधिकारीको हत्या घटना अनुसन्धान प्रक्रियाका विषयमा को के भन्छन् ?
कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान गर्न मानवअधिकार अयोगले सरकारलाई गराएको ध्यानाकर्षण र सरकारलेसम्बन्धित निकायलाई अनुसन्धान गर्न दिएको निर्देशनको विषयमा नागरिक अगुवा तथा सरोकारवाला तथा मानवअधिकारसंस्थाका प्रतिनिधिहरू को धारणा के छ त ? प्रस्तुत छ च....
बेपत्ता व्यक्तिका परिवारजनहरूको भनाइ
मेरो नाम मनकुमारी रञ्जित हो । मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पर्छ । मेरो श्रीमानकोनाम राजभाइ रञ्जित हो । वहाँलाई ०६२ साल भदौ ३० गते माओवादीले भक्तपुरबाट अपहरण गरीवेपत्ता बनाएका हुन् । मेरो श्रीमान् बेपत्ता पार्नेले कहिल्यै सुख पाउँदैनन् । नप....
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारजन के भन्छन् ?
पीडित परिवारका सदस्य भागिराम चौधरी मेरा नाम भागिराम चौधरी हो । मेरा घर धधवार गाविस८ बेलभार हो । दश वर्षेद्वन्द्वका समयमा मेरा दाजुभाउजुलाई नेपाली सेनाले बेपत्ता पारेको छ । अहिलेसम्मउनीहरूको अवस्था अज्ञात छ । दाजुको नाम चैतेराम थारु र भाउजु सीताजानकी ....
महिला हिंसा अन्त्य गर्न के गर्नु पर्छ ?
उषा पोखरेल केन्द्रीय सदस्य मानव अधिकार एलायन्स, राजविराज राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताकाआधारमागरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारणहोस् वा बो....
महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि के गर्नु पर्दछ ?
दुर्गा सोव अध्यक्ष, दलित महिला सङ्घ नेपालमा महिलामाथि हुने हिंसा बढेर गएको छ। महिलामाथि हुने हिंसाका कारणहरू मुख्यतः सामाजिक विभेद, जातीय विभेद, पितृसत्तात्मक सत्ता, गरिबी, लैङ्गिक विभेद नै हुन्। समाज लैङ्गिक सवालमा संवेदनशील छैन। देशमा बनेका महिलावि....