जनमत
कानुनी ज्ञान अभावका कारण न्याय सम्पादन सकसपूर्ण

संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ । संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ । सोही बमोजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था गर....
जातीय समानताका लागि स्थानीय सरकार सचेतना अभियानमा !

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय भनेको छ । दलित भएकै आधारमा विभेद गर्ने गेका घटना समाजमा अहिले पनि छन् । संविधान र कानुनी व्यवस्था अनुसार सबै नागरिकलाई समान व्यवहार गरनुपर्छ । जातका आधारमा कसैलाई पनि विभेद गर्नुहुँदैन । जातीय समानताका लागि ती....
चुनौतीका बाबजुद हुँदैछ न्याय निरूपण !

गुमादेवी आचार्य, उप–प्रमुख, बुटवल उप–महानगरपालिका सुरूमा हामीसँग ऐन, कानुन र कार्यविधि थिएन । काम, कर्तव्य र अधिकारका विषयमा पनि स्पष्ट थिएन । पर्याप्त मात्रामा कर्मचारीहरू थिएनन् । केही समय समस्या भयो अहिले न्याय सम्पादनको सफलता राम्रै रहेको छ । चुन....
स्मारक वा पार्क बनाएर मृतकहरूको सम्झनालाई चीरस्थायी बनाउनुपर्छ-द्वन्द्वपीडित

दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबिच शान्ति सम्झौता भएको ११ वर्षनाघिसकेको छ । यति लामो समयसम्म पनि न्याय नपाउँदा पीडितहरू आन्दोलित छन् । हामीले पीडितहरूसँग अहिलेसम्म के पाउनुभयो ? र के गर्यो भने न्....
स्थानीय न्यायिक समितिमा छिटो न्याय पाउने आशा

छिटो, सस्तो र सहज न्याय पाउने आशामा ‘स्थानीय न्यायिक समिति’ मा विवादित विषयहरू निकै आउने गरेका छन् । संविधानले दिएको जिम्मेवारीअनुसार स्थानीय तहले पनि आफ्नो जिम्मेवारीअनुसार स्थानीयस्तरबाट न्याय दिने प्रयासमा छन् । न्यायिक समितिले स्थानीयस्तरमा हुने ....
महिला हिंसा अन्त्य गर्न र महिलाको सशक्तिकरणका लागि जनप्रतिनिधिको योजना के छन् ?
दैनिन्दिन समाजमा महिला हिंसाका घटनाहरू बढिरहेका खबरहरू अखबारहरूमा प्रकाशित, रेडियो र टेलिभिजनबाट प्रशारित भइरहेका छन् । विभिन्न तथ्याङ्कले हिंसा बढ्दो क्रममा रहेको देखाउँछ । तर, यस क्षेत्रमा क्रियाशील अभियन्ताहरू हिंसा बढेको भन्दा पनि उजुरी गर्ने र ....
कृष्णप्रसाद अधिकारीको हत्या घटना अनुसन्धान प्रक्रियाका विषयमा को के भन्छन् ?
कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान गर्न मानवअधिकार अयोगले सरकारलाई गराएको ध्यानाकर्षण र सरकारलेसम्बन्धित निकायलाई अनुसन्धान गर्न दिएको निर्देशनको विषयमा नागरिक अगुवा तथा सरोकारवाला तथा मानवअधिकारसंस्थाका प्रतिनिधिहरू को धारणा के छ त ? प्रस्तुत छ च....
बेपत्ता व्यक्तिका परिवारजनहरूको भनाइ
मेरो नाम मनकुमारी रञ्जित हो । मेरो घर काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा पर्छ । मेरो श्रीमानकोनाम राजभाइ रञ्जित हो । वहाँलाई ०६२ साल भदौ ३० गते माओवादीले भक्तपुरबाट अपहरण गरीवेपत्ता बनाएका हुन् । मेरो श्रीमान् बेपत्ता पार्नेले कहिल्यै सुख पाउँदैनन् । नप....
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिका परिवारजन के भन्छन् ?
पीडित परिवारका सदस्य भागिराम चौधरी मेरा नाम भागिराम चौधरी हो । मेरा घर धधवार गाविस८ बेलभार हो । दश वर्षेद्वन्द्वका समयमा मेरा दाजुभाउजुलाई नेपाली सेनाले बेपत्ता पारेको छ । अहिलेसम्मउनीहरूको अवस्था अज्ञात छ । दाजुको नाम चैतेराम थारु र भाउजु सीताजानकी ....