डाक्नेश्वरीमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २९ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अन्तर्गत वडा नम्बर ३ निवासी घर परिवारबाट परित्यक्त मानसिक रोगीेलाई उद्धार गरी मानव सेवा आश्रम पठाउन पहल गर्ने, विद्यालयहरूको अनुगमन…

०८१ कात्तिक १ गते  
शम्भुनाथमा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित शम्भुनाथ नगरपालिकाको मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण र समस्या पहिचान बैठक ०८१ असोज २३ गते सम्पन्न भएको छ । आगामी महिनाको योजना अनतर्गत विद्यालयहरूको अनुगमन, दलित समुदायमा बालबालिकाहरूको दर्ता अभियान, महिनाको तीन पटक अनलाइन मार्फत छलफल, सरसफाई कार्यक्रम, बृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको…

०८१ असोज २५ गते  
कपिलवस्तु नगरपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तु आयोजना तथा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहको समन्वयमा स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेद सम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २२ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की साधारण सदस्य रुक्कैया खातुनले मानव…

०८१ असोज २३ गते  
मायादेवी गाउँपालिकामा समस्या पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, कपिलवस्तुको आयोजना तथा मायादेवी गाउँपालिकामा गठित मानव अधिकार समूहले स्थानीय तहमा रहेका शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान कार्यक्रम ०८१ असोज २१ गते सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शिक्षा क्षेत्रको मुख्य समस्या दरबन्दी अनुसारको शिक्षक नभएको, दिवा खाजाको नियमित…

०८१ असोज २३ गते  
वातावरणको अधिकारका लागी संगठित भएर लाग्नु पर्नेमा जोड

वातावरणको अधिकारका लागी वातावरणको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरू संगठित भएर लाग्नुपर्नेमा वातावरणीय मानव अधिकार रक्षकहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वयमा ०८१ असोज २० गते जनकपुरधाम स्थित तिरहुतीय गाछिमा बसेको बैठकले सो कुरामा जोड दिएका हुन् । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले नेपालको…

०८१ असोज २२ गते  
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ । बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा सूचिकृत गर्ने, मानव अधिकार सहायता कक्ष गठन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयन गराउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय…

०८१ असोज २१ गते  
मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालय, सुर्खेतका प्रमुख रमेश कुमार थापाले सल्यान जिल्लाको मानव अधिकारको समग्र…

०८१ असोज २१ गते  
प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदुरपश्चिम प्रदेशस्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १८ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले स्थानीय तहमा सञ्चालनमा रहेका मानव अधिकार समूहले कार्यायोजना निर्माण गरेर काम गर्दा स्थानीय सरकारलाई जवाफादेही बनाउन सक्नु पर्ने र मानव अधिकार रक्षकको…

०८१ असोज २१ गते  
मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज २० गते राप्ती सोनारी गाउँपालिकामा सम्पन्न भएको छ । राप्ती सोनारी गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष धनी वलीको अध्यक्षतामा बसेको बैठकले विगत ६ महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट…

०८१ असोज २० गते  
बाल अधिकार परिचालन कोष हस्तान्तरण

दुल्लू नगरपालिकास्थित ने.रा. मावि, किर्तिखम्ब, प्रेम देवी मावि, पादुका र चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित जयदेव मावि, जम्बकाँध, जनता मावि, बस्तेकोटका विद्यालयहरूमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार समूहलाई बाल अधिकार परिचालन कोष हस्तान्तरण गरिएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा मानव अधिकार शिक्षा कार्यक्रम अन्तरर्गत सबै विद्यालयका प्रधानाध्यापकलाई समूहका…

०८१ असोज १९ गते