बलात्कार घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
बलात्कार घटनाका पीडित १६ वर्षीया बालिकालाइ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ असोज १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्धनारायण सहनी र इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले संयुक्तरुपमा पीडितलाई १० हजार रुपियाँ चेक मार्फत हस्तान्तरण गर्नु भयो । पीडितलाई विष्णुपुर…
घरेलु हिंसा घटनाका पीडितलाई न्यायिक प्रक्रियामा इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । लम्कीचुहा नगरपालिका–८ निवासी गौरीगंगा नगरपािलका—४ स्थित माइती घरमा बस्दै आएकी घरेलु हिंसा घटनाका पीडित ३७ वर्षीया मीनादेवी विश्वकर्माको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित जानकी गाउँपालिका स्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज १४ गते नेपालगञ्जमा सम्पन्न भएको छ । मानव अधिकार समूहका अध्यक्ष मोहमद जाहिर शेखले मानव अधिकारको सवालमा सचेतना तथा सरोकारवाला निकायलाई जवाफदेही बनाउन पहल गरिरहेको बताउनु भयो । उहाँले आगामी दिनमा थप कार्य गर्न…
मानव अधिकार समूहको समस्या पहिचान बैठक सम्पन्न
मानव अधिकार समूहले स्थानीय तहको शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्ध समस्या पहिचान बैठक ०८१ असोज १४ गते नेपागलञ्जमा सम्पन्न गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित स्थानीय तह स्तरीय मानव अधिकार समूहको समन्वयमा शिक्षा, स्वास्थ्य, वातावरण अधिकार र लैङ्गिक विभेद विरुद्धमा स्थानीय तहमा रहेका…
मानव अधिकार सहायता कक्ष पुर्न गठन तथा पुनतार्जगी छलफल कार्यक्रम सम्पन्न
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा मानव अधिकार सहायता कक्ष पुर्नगठन तथा पुर्नतार्जगी छलफल कार्यक्रम असोज १४ गते सम्पन्न गरिएको छ । मानव अधिकार रक्षकहरूलाई आकस्मिक सहयोग आवश्यक परेको खण्डमा मानव अधिकार सहायता कक्षले आर्थिक सहयोग गर्दै आएको छ । छलफल कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक सोमराज थापाले मानव…
घरेलु हिंसा घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान
घरेलु हिंसा घटनाका पीडित महिलाहरुलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ असोज १४ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडा सिगाउँकी घरेलु हिंसा घटनाका पीडित ३६ वर्षीया शान्ति विक र सोही ठाउँकी ३८ वर्षीया सरस्वती जोशीको न्यायमा पहुँच स्थापित गर्न इन्सेक सुदूरपश्चिम प्रदेश…
मानव अधिकार समूहसँग छलफल कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजना तथा डिसिएको आर्थिक सहयोगद्वारा गठित मानव अधिकार समूहसँग छलफल कार्यक्रम ०८१ असोज १३ गते बैजनाथ गाउँपालिकामा सम्पन्न भएको छ । बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार समूहका अध्यक्ष भागीलाल विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विगत पाँच महिनामा मानव अधिकार समूहका पदाधिकारीहरूबाट गरिएको कार्यहरूको…
यूपीआरको चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा परामर्श बैठक
विश्वव्यवापी आवधिक समीक्षा (युपीआर) को चौथो चक्रमा पेश गरिने प्रतिवेदनका सन्दर्भमा असोज ११ गते काठमाडौँमा परामर्श बैठक सम्पन्न गरिएको छ । इन्सेकले गुड सेफर इन्टरनेशनल फाउण्डेशन नेपालको सहयोगमा यूपीआरका लागि गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकले आयोजना गरेको परामर्श बैठकमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपालको रिपोर्टिङको क्रमलाई सहजीकरण गर्नुपर्ने र…
वातावरणीय मानव अधिकारकर्मीहरूको प्रदेश स्तरीय छलफल सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना र डिसिएको सहयोगमा लुम्बिनी प्रदेश स्तरीय वातावरणीय मानव अधिकारकर्मीहरूको छलफल ०८१ असोज ११ गते सम्पन्न भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले सरोकारवाला निकायले वातावरणीय सवाललाई प्राथमिकतामा पर्न नसकेको उल्लेख गर्नुभयो । उहाँले विपद् तथा जलवायु…
संस्थागत क्षमता विकास सम्बन्धी तालिम सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा संस्थागत क्षमता विकास सम्बन्धी तालिम नेपालगञ्जमा सुरु भएको छ । महिला, युवा तथा सीमान्तकृत समुदायहरू सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू परियोजना अन्तर्गत लुम्बिनी प्रदेशका आठ ओटा संस्थाका प्रतिनिधिहरू तथा पदाधिकारीहरूका लागि संस्थागत क्षमता विकास सम्बन्धी तालिम ०८१ असोज १० गते सुरु…