मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा मङ्सिर २३ गते नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, मानव अधिकारकर्मी, पत्रकार र गैरसरकारी सङ्घसंस्थाहरूको प्रतिनिधि र सर्वसाधरणसहित २४…
नेपाल मानव अधिकार वर्षपुस्तक पूर्वसमीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशन गरिने नेपाल मानवअधिकार वर्षपुस्तक २०१७ को पूर्वसमीक्षा कार्यक्रम मङ्सिर २२ गते धनकुटामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जिल्लामा भएका घटना मात्र नभएर गाउँ-गाउँमा भएका मानवअधिकार उलङ्घनका घटनालाई प्रतिवेदनमा समेट्न सुझाव दिए । उनले…
नेपाल मानव अधिकार वर्षपुस्तकको पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ को वार्षिक समीक्षा सम्पन्न भएको छ । जिल्लामा महिला हिंसाका घटनाहरू अन्य घटनाको तुलनामा बढी हुने भएकाले महिलाहरूलाई अधिकारको ज्ञान दिने उद्देश्यले दुर्गमका महिला, जिल्ला स्थित सरोकारवाला निकाय र राजनीतिक दलहरूको संयुक्त उपस्थितिमा इन्सेकले उक्त वर्षपुस्तकको समीक्षा गरेको हो । ०७३ असार देखि हालसम्म जिल्लामा…
भूकम्पपीडितको अवस्था र पुनर्निर्माण विषयमा र्सार्वजनिक सुनुवाइ (फोटो फिचर)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन कार्यक्रम अन्तर्गत मङ्सिर २० गते पाँचखाल नपा-१६ पहरीगाउँमा भूकम्प पीडितको अवस्था र पुनःनिर्माण विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ । नगरपालिका कार्यालयबाट वडा सचिव इन्द्रमाया कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका स्थानीय सभापति किरण श्रेष्ठ, नेकपा…
'मानव अधिकार वर्षपुस्तक-२०१७' को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
मानव अधिकार वर्षपुस्तक-२०१७ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर २० गते इलाममा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०१६ को जनवरी देखि डिसेम्बरको हालसम्मका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका अभिलेखित घटनाहरूको विवरणमाथि छलफल भएको थियो । मानव अधिकारकर्मी मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक प्रतिनिधि कोकिला ढकालले जनवरीदेखि डिसेम्बरसम्मका…
आवास निर्माणको लागि सरकारी प्रक्रिया झञ्झटिलोः भूकम्प पीडित
आवास निर्माणको लागि सरकारी कार्यालयहरूमा तोकिएको प्रक्रिया झञ्झटिलो भएको बेताली गाविसका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा गाविसको कार्यालय बेताली, युएसएड्/साझेदारी विकास परियोजना, गोगो फाउण्डेसन र जनभावना युवा क्लबको आयोजनामा मङ्सिर १८ गते बेताली गाविसमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पीडितहरूले यस्तो गुनासो गरेका…
लालपुर्जा नहुँदा वास्तविक भूकम्प पीडित मर्कामा
भूकम्प पीडितहरूले गुठी अन्तर्गत वा सदियौँदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नभएकै कारण सरकारी अनुदान प्राप्त गर्न नसकिएको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा मानव अधिकार सञ्जाल काठमाडौँले मङ्सिर १८ गते नागार्जुन नगरपालिकाको स्यूचाटारमा आयोजित 'भूकम्प पीडित र पुनर्निर्माण' विषयक सार्वजनिक सुनुवाइमा बोल्दै पीडितहरूले लालपुर्जा नभएको…
भूकम्प पीडितलाई घर बनाउन अझै अन्यौल
भूकम्प गएको २० महिना भइसक्दा पनि भूकम्प पीडितहरूले घर कसरी बनाउने ? भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका छन् । रातमाटे गाविसमा मङ्सिर १५ गते आयोजित 'भूकम्प पछिको पुनर्निर्माणको सवाल' विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीहरूले घर कसरी बनाउने भन्ने अन्यौल कायमै रहेको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र…
समस्या समाधान गर्ने अधिकार छैनः प्रमुख जिल्ला अधिकारी कार्की
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष ताराबहादुर कार्कीले भूकम्प पीडितका सूचना प्राधिकरणको केन्द्रमा रहेको र जिल्लालाई गुनासो सुन्ने मात्र अधिकार दिएका कारण भूकम्प पीडितका समस्या समाधान गर्न नसकिएको बताएका छन । उनले प्राधिकरणले 'एसएलसीको जस्तो परिणाम' निकालेका कारण पनि समस्या आएको बताए । अनौपचारिक क्षेत्र सेवा…
सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको पीडितको गुनासो
लाभग्राहीको सूचीमा समावेश भएका भूकम्प पीडितले राहत अनुदान सम्झौता प्रक्रिया पीडितको पक्षमा नभएको गुनासो गरेका छन् । उनीहरूले गुठीको जग्गा, मोहीयानी हक र अङ्श बण्डाको समस्याले अनुदान सम्झौतामा समस्या रहेको भन्दै वास्तविक पीडितले राहत पाउने अवस्था नभएको गुनासो गरेका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा चाँगुनारायण…