कृषकको समस्या समाधान गर्न पहल गर्ने सरोकारवालाको प्रतिबद्धता
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला कृषि विकास कार्यालय मोरङमा चैत ३० गते सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूह मोरङले आयोजना गरेको कार्यक्रमका सहभागिहरूले मल, विउ, नपाउने, कृषि ऋणमा पहुँच नहुनु, परम्परागत खेती प्रणालीलाई आधुनिक बनाउने जस्ता कुरामा किसान अझै…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाबिच समन्वयात्मक बैठक सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सरोकारवालाहरूबिच समन्वायत्मक बैठक चैत ३० गते महेन्द्रनगरमा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग सेवाप्रवाहमा अभिवृद्धि गर्नुका साथै सरोकारवालाहरूलाई कार्यक्रमका बारेमा जानकारी दिने उद्धेश्यले समन्वयात्मक बैठक आयोजना गरिएको इन्सेक क्षेत्रीय कार्यालयका…
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया
इन्सेक क्षेत्रीय कार्यलय पोखराको आयोजनामा सेवाप्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया पोखरामा चैत ३० गते सम्पन्न भएको छ । स्थानीय समुदायलाइ सचेत पार्दे जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि सेवा प्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा ढिकुरपोखरी मानव अधिकार निगरानी…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सेवा प्रदायक निकायलाई थप जिम्मेवार बनाउने उद्देश्यले इन्सेक सिन्धुपाल्चोकद्वारा चैत २९ गते सेवाप्रदायक र सेवाग्राहीबिच जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चौतारामा सम्पन्न गरिएको छ । कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद सुवेदीले विद्यालय भन्दा बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन मानव अधिकार निगरानी समूहले महत्वपूर्ण भूमिका…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालका बारेमा सेवा प्रदायक र सेवाग्राहीबिच चैत २९ गते जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम चरिकोटमा सम्पन्न भएको छ । कार्यक्रममा मानव अधिकार निगरानी समूह बोचका संयोजक नारायण बस्नेतले कृषि तथा पशुसेवा कार्यालयमार्फत वितरण हुने अनुदान सहयोग गाउँका टाठाबाठा र पहुँचवालाले…
सेवाप्रदायक निकाय र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा सुनसरी जिल्लाका सेवा प्रदाय निकायका प्रमुख तथा प्रतिनिधि र सेवाग्राहीबिच चैत २९ गते इनरुवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लाका सरोकारवालासँग अन्तरक्रिया गरिएको हो । कार्यक्रममा इन्सेकका पूर्वाञ्चल…
शिक्षाका समस्या समाधानका लागि सरोकारवालाको प्रतिबद्धता
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकसँग सम्बन्धित शिक्षाको समस्याका सवालमा बुड्ढीका सरोकारवालासँग चैत २९ गते अन्तरक्रिया सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले विद्यालयको गुणस्तर खस्कँदै गएको, विद्यार्थी अनुपातमा कक्षागत शिक्षक दरबन्दी कम भएको, विद्यालयमा,…
संविधान कार्यान्वयन नहुँदा अधिकारबाट वञ्चित
संविधान कार्यान्वयन नहुँदा नागरिक सामान्य अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले चैत २८ गते आयोजना गरेको मानव अधिकार विषयक जिल्लास्तरीय बहस कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत गाईघाटमा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था विषयक कार्यक्रममा सहभागिहरूले नयाँ…
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न/नगराउन माग गर्दै ध्यानाकर्षण
नागरिक सङ्घ सङ्गठनका प्रतिनिधिहरूले आगामी स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्न तथा त्यस्तो कार्य गर्न नदिन आग्रह गर्दै विभिन्न निकायको ध्यानाकर्षण गराएका छन् । चैत २९ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न र नगराउन सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराईदिन माग गरिएको छ । नेपाल सरकारले…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँग अन्तरक्रिया
स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम ०७३ चैत २८ गते रामेछापको पुरानागाउँमा सम्पन्न भएको छ । मन्थली नगरपालिका अन्तर्गतको पुरानागाउँ-९ मा भएको सो कार्यक्रम कियोसको आर्थिक सहयोग तथा इन्सेकको समन्वयमा मानव अधिकार निगरानी समूह पुरानागाउँले आयोजना गरेको हो । कार्यक्रममा चिसापानी श्रोत केन्द्रका बोल्दै श्रोत…