नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सन् २०१७ मा सङ्कलिन मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व समीक्षा बैठक पुस १४ गते धनुषा, पर्सा, चितवन, ललितपुर र बारा जिल्लामा सम्पन्न भएको छ । धनुषा जिल्ला प्रतिनिधि विनोद कुमार रविदासका अनुसार इन्सेकको आयोजनामा पुस १४ गते जनकपुरमा नेपाल मानव…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयमा जिल्ला स्तरीय अन्तर्क्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस १३ गते सुनसरी सदरमुकाम इनरूवामा शिक्षा, स्वाथ्य र खाद्य अधिकारका विषयमा जिल्लास्तरीय अर्न्तक्रिया सम्पन्न भएको छ । अन्तर्क्रियामा सुनसरी जिल्लाका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा भएका समस्याबारे छलफल भएको छ । कार्यक्रममा सुनसरीका सरकारी विद्यालयहरू समयमा नखुल्ने तथा समयसम्म…
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी कार्यशाला सम्पन्न
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रसम्बन्धी एक दिने कार्यशाला पोखरामा पुस १३ गते सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त निर्देशक नितु गर्तौलाले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार संयन्त्रमा राष्ट्रिय मानव अधिकार आयोगहरूको संलग्नता विषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । त्यसैगरी इन्सेक केन्द्रिय कार्यालय बहस पैरवी कार्यक्रम प्रमुख सम्झा…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ प्रकाशन पूर्व समीक्षा सम्पन्न
जिल्लामा मानव अधिकार हनन्का घटनाहरूलाई न्यूनीकरण गर्न तथा भएका घटनाहरूलाई कानुनी दायरामा ल्याउन जिल्लामा मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधिहरूको सञ्जाल बनाउनु पर्ने सरोकारवालाहरूले बताएका छन् । पुस १३ गते विदुरमा इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाका गाउँगाउमा…
नेपाल मानवअधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को वार्षिक सम्पादन भेला पुस १३ गते पोखरामा सुरू भएको छ । नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को प्रकाशन पूर्व प्रदेश नम्बर ४ र ५ (पूर्ववत पश्चिमाञ्चल विकास क्षेत्र)का १६ जिल्लाका प्रतिवेदनलाई अन्तिम रूप दिन भेलाको आयोजना गरिएको हो । इन्सेक केन्द्रिय कार्यालय मानव अधिकार प्रलेख तथा…
तीन दिने मानव अधिकार तालिम सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय, धनगढीद्वारा आयोजना गरिएको सरोकारवालाहरूका लागि मानव अधिकार तालिम पुस १३ गते धनगढीमा सम्पन्न भएको छ । तिन दिनसम्म सञ्चालन भएको तालिममा मानव अधिकारको अवधारणा, अधिकारमूखी अवधारणा, मानव अधिकार बहस तथा पैरवी, सिमान्तकृत समुदायका अधिकार, आधारभुत अधिकार र नेपालको संविधान तथा स्थानीय सरकारका अधिकारहरूलगायतका विषय समावेश गरिएको थियो…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १३ गते चौतारामा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आथिथ्यता र जिल्ला प्रहरी कार्यालयका डिएसपी बिमलराज कणेलको बिशेष आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा सन् २०१७ भरी सिन्धुपाल्चोक जिल्लामा भएका मानव अधिकार उल्लङ्घन…
जग्गा र प्राविधिकको अभावले घर बनाउन पाएनौँ: भूकम्पपीडित
सिन्धुलीको सुनकोशी गाउँपालिकाका भूकम्पपीडितले जग्गा अभावका कारण घर बनाउन नसकेको गुनासो गरेका छन् । उनीहरूले घर बनाउनका लागि आवश्यक उपयुक्त जग्गा नहुँदा घर बनाउन नसकेको बताएका हुन् । भूकम्प पीडितको राहत तथा पुनःनिर्माणका सवाल विषयमा पुस ११ गते सुनकोशी गाउँपालिका-५ रामटारमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरूले प्राविधिक निगरानी बिना नै…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा बैठक दोलखा र सिन्धुली जिल्लामा सम्पन्न भएको छ । सिन्धुली जिल्ला प्रतिनिधि विमला पाण्डेका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि जिल्लामा सङ्कलित मानव अधिकार हनन्का घटनाहरूको पूर्व समीक्षा कार्यक्रम पुस १० गते सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अनौपचारिक…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १२ गते सम्पन्न गरेको छ । लहान नगरपालिका कार्यालयकी उपप्रमुख सरियारकुमारी चौधरीले जिल्लामा महिला हिंसाका घटनाहरूको सङ्ख्यामा बृद्धि भएकोप्रति चिन्ता व्यक्त गर्दै चाँडै न्यायिक समन्वय समिति गठन गरी सङ्घसंस्था, पत्रकार तथा…