नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) का जुम्ला, रूकुम र लमजुङ जिल्ला प्रतिनिधिहरूले नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम गरेका छन् । इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व समीक्षा कार्यक्रम जिल्ला सदरमुकाम खलङ्गामा पुस…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा मानव अधिकार वर्ष पुस्तक-२०१८ को वार्षिक पूर्व समीक्षा कार्यक्रम खलङ्गामा पुस २ गते सम्पन्न भएको छ । जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिकलाई सचेतना गराउनु पर्नेमा जोड दिँदै जिल्ला जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनालाई इन्सेकले सङ्कलन गरी प्रत्येक…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा सन २०१७ को जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय…

विभिन्न जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि जिल्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा सम्बन्धित जिल्लामा प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १ गते सम्पन्न भएको जिल्ला प्रतिनिधिहरूले जानकारी गराएका छन् । सङ्कलित सूचना वस्तुनिष्ठ र विश्वसनीय बनाउने, छुटेका घटनाहरूलाई छलफलमार्फत समावेश गरी त्रुटीहरू सच्याउने तथा अपूर्ण,…

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न विभिन्नि जिल्लामा पूर्व समीक्षा गरिएको छ । इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व…

सुकुमवासी भूकम्पपीडित भन्छन्-'सरकारले घडेरी दिएन'

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २८ गते भीमेश्वर नगरपालिका वडा नं. २ मा आयोजित भूकम्पपीडितको राहत तथा पुनर्स्थापना विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश भूकम्पपीडितहरूले पुस्तौँदेखि अर्काको जमीनमा कमाई गरी खाएको र आफ्नो जग्गा नहुँदा घर बनाउन नपाएको गुनासो गरेका छन् । भीमेश्वर नगरपालिका-२ का करिब ५० घरधुरी…

नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेका वर्ष प्रकाशन गरिने नेपाल मानव अधिकार वर्ष पुस्तकको नयाँ अङ्कका लागि सङ्कलित घटनाको प्रकाशन पूर्व छलफल गर्न हुम्लामा समीक्षा गरिएको छ । इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका मङ्सिर २८ गते आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद वास्कोटाले आर्थिक तथा समाजिक अधिकारका घटनालाई…

कारागारका आश्रित बालबालिकाको शिक्षाको मागसहित ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा गठन भएको जिल्लास्तरीय मानव अधिकार निगरानी समूह पाल्पाले पाल्पा कारागारमा रहेका आश्रित बालबालिकाहरूका लागि बाल कक्षा र बाल शिक्षकको ब्यवस्थापन गर्न मागसहित मङ्सिर २९ गते प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पाल्पा कारागारमा कैद तोकिएका र नतोकिएका गरी ६७ जना महिला बन्दीहरू…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा

नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रम तम्घासमा मङ्सिर २७ गते सम्पन्न भएको छ । इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरे, जिल्ला प्रसाशन कार्यालयका प्रसाशकीय अधिकृत भक्तिराम मरासिनीलगायतले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर…

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनाङले नेपाल मानव अधिकार वर्ष पुस्तक–२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा मङ्सिर २५ गते सदरमुकाम चामेमा सम्पन्न गरेको छ । कार्यक्रमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले थोरै जनसङ्ख्या भएको मनाङ जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाको उजुरी आफूमाझ नआएको बताए । यस्तै जिल्ला न्यायाधीश…