सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक कपिलबस्तु र मानव अधिकार निगरानी समूहको आयोजनामा पुस २८ गते कपिलवस्तु नगरपालिकामा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझन र सुधारका लागि पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया…
नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व होः सरोकारवाला
नयाँ संविधान अनुसार तीन तहको निर्वाचन भएर सरकार गठन प्रक्रिया चलिरहेका बेला संविधानले व्यवस्था गरे अनुसारका नागरिकका आवश्यकता पुरा गर्नु राज्यको दायित्व भएको एक कार्यक्रममा सहभागी सरोकारवालाहरूले जोड दिएका छन् । जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत पुस २८ गते सूर्योदय नगरपालिकाको पञ्चकन्यामा सम्पन्न सेवा प्रदायक र सेवाग्राहीबिचको अन्तरक्रिया…
शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम पुस २६ गते बगनासकाली गाउँपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले इन्सेकले सञ्चालन गरेको इएलपी कार्यक्रमबारे जानकारी गराउँदै बगनासकाली-७ खानीगाउँ र ९ चापपानीका शिक्षा, स्वास्थ्य तथा खाद्य…
शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता
गुर्भाकोट नपा १, २, ४, ५ र ९ वडा (साविक मालारानी र साहारे गाविस)का जनताले लामो समयदेखि भोग्दै आएको शिक्षा, स्वास्थ्य, कृषि र खाद्य अधिकार सुनिश्चित गर्ने एक कार्यक्रममा प्रतिबद्धता जनाइएको छ । इएलपी कार्यक्रम अन्तर्गत इन्सेक सुर्खेतको आयोजना तथा मानव अधिकार निगरानी समूह मालारानीको समन्वयमा पुस २६ गते मालारानीमा…
सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न
इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा पुस २६ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था बुझ्न र सुधारका लागी पहल गर्न सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो…
नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यलाई महत्व दिनु पर्छः सांसद सिग्देल
तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले आगामी दिनमा नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यको सवाललाई प्राथमिकता दिनु पर्ने बताएका छन् । इन्सेक तनहुँद्वारा म्याग्दे गाउँपालिका-३ मा पुस २५ गते आयोजित 'शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सिग्देलले…
बाल अधिकार चेतना समूहका पदाधिकारीको क्षमता अभिबृद्धि तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि तिनदिने क्षमता अभिवृद्धि तालिम पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । धुलिखेलमा आयोजित तालिमको उद्घाटन गर्दै इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बालबालिकाहरूका लागि बालबालिकाहरूले नै सिर्जनात्मक ढङ्गले योजना निमार्ण गर्नुपर्नेमा जोड दिए । उनले इन्सेकद्वारा दोलखा,…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काठमाडौँको आयोजनामा दुई दिने नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को वार्षिक सम्पादन भेला पुस २४ गतेबाट धुलिखेलमा सुरू भएको छ । प्रदेश नम्बर २ र ३ का इन्सेक प्रतिनिधिहरूको सहभागिता रहेको भेलामा प्रत्येक जिल्लामा सन् २०१७ मा अभिलेख गरिएका घटना सम्पादन गरिन्छ । भेलामा इन्सेकका…
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको सम्पादन भेला सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्न लागेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ को सम्पादन भेला पुस २४ गतेदेखि विराटनगरमा सुरू भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा प्रदेश नम्बर १ का १४ र प्रदेश नम्बर २ का दुई ओटा (साविक पूर्वाञ्चलका) गरी १६ जिल्लाका…
सेवाग्राही र सेवाप्रदायकबिच अन्तरक्रिया
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा पुस २३ गते मोरङको जहदा गाउँपालिकामा सेवा प्रदायक र सेवाग्राही विच अन्तरक्रिया सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको विषयका सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो…