नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि बाँके जिल्लामा सङ्कलन गरिएका घटनाका सम्बन्धमा इन्सेक नेपालगञ्जले सरोकारवाला निकाय समक्ष प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद आर्यालले घटनामा पछिल्लो अवस्थाको अनुगमन गरी विस्तृत रूपले उल्लेख गर्नुपर्ने बताउँदै छुटेका घटना प्रहरीसँग…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनामा सङ्कलन गरेका ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते राजविराजमा सम्पन्न गरिएको छ । वर्षपुस्तक प्रकाशन पूर्व वर्षको दुई पटक समीक्षा गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सन् २०१८ को जनवरीदेखि जुनसम्मको घटनालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । प्राप्त सुझावलाई समेट्ने उद्धेश्यले इन्सेक प्रतिनिधि…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको पुष्टि गर्न प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम कालिकोटमा असार ७ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्तसम्म सङ्कलन गरेका १६ वटा घटनाको समीक्षा गरिएको थियो । कार्यक्रममा…

वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा क्षेत्र नं.२ (ख) बर्दघाट सुस्ता पश्चिमका सांसद बैजनाथ जैसवालले गरिबी, अशिक्षा र बेरोजगारीका कारण र कडा कानुनको अभावमा पनि मानव अधिकार उल्लङ्घन तथा…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम असार ७ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका इन्सेक जिल्ला सहजकर्ता यज्ञमूर्ति तिमिल्सिनाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै जिल्ला स्तरको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरू प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी…

६ महिनामा ८० प्रतिशत महिला हिंसाका घटना

सल्यान जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामध्ये ८० प्रतिशत भन्दा बढी घटनाहरू महिला हिंसाका देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ७ गते ६ महिनामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो । बितेको ६ महिनामा सल्यान जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा…

वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम स्याङ्जामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक स्याङ्जाले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्त सम्म सङ्कलन गरेका ३५ वटा घटनाको समीक्षा गरिएको थियो । ६ महिनामा २१ वटा घरेलु हिंसा र १४ वटा बलात्कारका घटना अभिलेख गरिएको इन्सेक…

स्थानीय तहका न्यायिक समितिले सम्पादन गर्ने घटनामाथि ध्यान दिन इन्सेकलाई सुझाव

जिल्ला सदरमुकाममा असार ६ गते सम्पन्न एक कार्यक्रमका सहभागीहरूले स्थानीयतहमा सम्पादन हुने महिला हिंसाका घटनाहरूको बारेमा इन्सेकले चासो दिनु पर्ने बताएका छन् । इन्सेक तेह्रथुमले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा बोल्ने अधिकांश सहभागीहरूले स्थानीयतहमा न्यायिक समितिले सम्पादन गर्ने केही घटनाहरू दबावमा मिलाइने गरेको भएकाले…

बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), कञ्चनपुर र भुवनेश्वरी युवा समूहको संयुक्त आयोजनामा असार ६ गते वेदकोट नगरपालिकामा बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय थारू समुदायको बस्ती रहेको मन्दिरपुर र बसन्तपुरमा हालसम्म बालविवाह हुने गरेका कारण किशोर किशोरीहरूलाई सचेतना गराउने उद्धेश्यले बालविवाह न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम राखिएको…