नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य: सरोकारवालाहरु

वर्तमान परिप्रेक्षमा नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्य अवसर र चुनौति विषयक छलफल कार्यक्रममा सरकोकारवालाहरूले नागरिक समाज र सरकारबीच सहकार्य अपरिहर्य रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा साउन १३ गते कालिकास्थानमा गरिएको कार्यक्रममा सहभागीहरूले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा कालिका गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका…

स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय आवश्यकः उपप्रमुख बस्नेत

स्थानीय सरकार र नागरिक समाजका संस्थाबिच प्रभावकारी समन्वय र सहकार्य हुनु पर्नेमा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले जोड दिए । चरिकोटमा साउन ९ गते इन्सेकद्वारा आयोजित वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबिचको सहकार्यका अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख बस्नेतले नागरिक समाजका संस्था र स्थानीय सरकारबिच…

एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकताः अध्यक्ष प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले देशमा एकीकृत मानव अधिकार आन्दोलनलाई पुनर्जिवित गर्न आवश्यक रहेको जोड दिएका छन् । इन्सेकद्वारा साउन ३ र ४ गते काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रम निर्देशिका कार्यशालाको उदघाटन सत्रमा उनले देशका सबै नागरिकको उन्नतीका लागि एकीकृत मानव अधिकार आन्दोलनको आवश्यकता रहेकोमा जोड दिएका…

सेवा प्रदायक र सेवाग्राहीबीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजानामा सेवा प्रदायक र सेवाग्राहीबीच जिल्लास्तरीय अन्तर्क्रिया कार्यक्रम असार ३१ गते जनकपुरमा सम्पन्न गरिएको छ । स्थानीय समुदायले सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे अन्तर्क्रिया गरिएको हो । हालको अवस्थामा शिक्षा, स्वास्थ्य र खाद्यान्नसँग सम्बन्धित अधिकारहरू…

विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्न माग

सरकारले हरेक विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले इलाममा सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजनाको असार २५ गते फिल्टर वितरण कार्यक्रममा सहभागीले स्वच्छ पिउने पानीको व्यवस्था गरीदिन सरकारसँग माग गरेका हुन्…

मानव अधिकार हन्नका घटना कम गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

मानव अधिकार हनन्का घटना कम गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा छलफल गर्दै सरोकारलाहरूले यस्तो बताएका हुन् । कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले इन्सेकले स्थानीय तहका न्यायिक समितिहरूसँग…

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले उदयपुरको दुई वटा गाउँपालिकाका दुई वटा वडामा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्र्तगतको स्थानीय तहस्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार २४ गते गाईघाटमा सम्पन्न गरिएको छ । खासगरी शिक्षा, स्वाथ्य र खाद्य अधिकारका सवालमा स्थानीय समुदायलाई सचेत पार्दै…

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पा र सिरहा जिल्ला प्रतिनिधिहरूले जिल्लास्तरीय पमितिको बैठक सम्पन्न गरिएको जनाएका छन् । पाल्पा जिल्लामा सञ्चालन गरेको स्थानीय समुदायलाई सेचत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठक असार २२ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक पाल्पा…

शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ र मानव अधिकार निगरानी समूह तनहुँको आयोजनामा व्यास नपाले लागु गरेको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे अन्तरक्रिया कार्यक्रम असार १९ गते व्यास नपाको सभाहलमा सम्पन्न गरिएको छ । कार्यक्रममा बोल्दै व्यास नपाका मेयर बैकुण्ठ न्यौपानले विकासलाई अधिकारसँग जोड्ने र सबै योजनाहरू मानव अधिकारमैत्री बनाउने…

जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार १८ गते जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा सम्पन्न गरिएको छ । जिल्ला समन्वय समितिकी कार्यवहाक प्रमुख पवित्रा पौडेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा सहभागीहरूले…