नेपाल मानव अधिकार वर्षपुस्तक २०१९ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ८ गते तौलिहवामा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले पुस्तक प्रकाशन पूर्व गरिने समीक्षाले पुस्तक त्रुटिपुर्ण नहुने र छुटेका विषयवस्तुहरू समावेश गर्न सहयोग पुग्ने बताउँदै इन्सेकले प्रकाशन गर्ने पुस्तकले मानव अधिकार उल्लङ्घन…

मानव अधिकार उल्लङ्घनका सबै घटनाहरू वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड

जिल्लास्थित सरोकारवालाहरूले मानव अधिकारसँग जोडिएका सबै घटनाहरूलाई नेपाल मानव अधिकार वर्षपुस्तकमा समेट्नु पर्नेमा जोड दिएका छन् । असार ८ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा सहभागी सरोकारवालाहरूले यस्तो कुरामा जोड दिएका हुन् । विषेशतः जिल्ला बार एसोसिएशनका उपाध्यक्ष हरिदत्त भट्ट, सरकारी वकील…

'पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्'-सरोकारवाला

बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको असार ८ गते गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले जटिल प्रकारका बलात्कार र बलात्कार प्रयासका घटनाको न्यूनीकरणका लागि जिल्लामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा असार ८ गते कास्कीमा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि संगीता भाटद्वारा नेपाल मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलित गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदनमाथि छलफल गरिएको थियो । प्रस्तुत गरिएका…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ८ गते बेनीमा सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले आम नागरिकलाई कानुनी सेवा कसरी लिने भन्ने जानकारी कम भएकाले त्यसतर्फ इन्सेक लगायतका सङ्घसंस्थाहरूले पहल गर्नुपर्ने बताए…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि बाँके जिल्लामा सङ्कलन गरिएका घटनाका सम्बन्धमा इन्सेक नेपालगञ्जले सरोकारवाला निकाय समक्ष प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते नेपालगञ्जमा सम्पन्न गरेको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रप्रसाद आर्यालले घटनामा पछिल्लो अवस्थाको अनुगमन गरी विस्तृत रूपले उल्लेख गर्नुपर्ने बताउँदै छुटेका घटना प्रहरीसँग…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि अभिलेखित घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को ६ महिनामा सङ्कलन गरेका ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत गरेका…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते राजविराजमा सम्पन्न गरिएको छ । वर्षपुस्तक प्रकाशन पूर्व वर्षको दुई पटक समीक्षा गर्ने क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले सन् २०१८ को जनवरीदेखि जुनसम्मको घटनालाई समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । प्राप्त सुझावलाई समेट्ने उद्धेश्यले इन्सेक प्रतिनिधि…

नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको पुष्टि गर्न प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम कालिकोटमा असार ७ गते सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले ०७४ पुस १७ गतेदेखि ०७५ जेठ मसान्तसम्म सङ्कलन गरेका १६ वटा घटनाको समीक्षा गरिएको थियो । कार्यक्रममा…

वर्षपुस्तक प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । कार्यक्रममा क्षेत्र नं.२ (ख) बर्दघाट सुस्ता पश्चिमका सांसद बैजनाथ जैसवालले गरिबी, अशिक्षा र बेरोजगारीका कारण र कडा कानुनको अभावमा पनि मानव अधिकार उल्लङ्घन तथा…