नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते खलङ्गामा सम्पन्न गरिएको छ । सङ्कलित घटना २०१९ को मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गर्ने इन्सेक जुम्लाका जिल्ला प्रतिनिधि मानदत्त रावलले बताए । उनले भने–‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको पुनः पुष्टी…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ७ गते राजविराजमा गरिएको छ । इन्सेक सप्तरीका अनुसार सन् २०१८ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो अवधिमा १…

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम खलङ्गामा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २५ ओटा घटना प्रस्तुत गरेका थिए ।…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि डोल्पामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ६ गते सम्पन्न गरिएको छ । इन्सेकले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको अभिलेखमा जिल्लामा महिला हिंसाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ । महिला हिंसाका घटना बढ्हनुमा जनचेतनाको कमी, भौगोलिक…

वास्तविक भूकम्प पीडितले पाएनन् अनुदान

भूकम्पमा परेर घर र ज्यान क्षति भएका वास्तविक भूकम्प पीडितले अझैसम्म पनि अनुदान नपाएको भक्तपुर सूर्यविनायक नगरपालिका–४ चित्रपुरका बासिन्दाले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर ६ गते आयोजना गरेको भूकम्प पीडितका लागि राहत तथा पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले यस्तो गुनासो गरेका…

भूकम्प पछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा मङ्सिर ६ गते कमलामाई नगरपालिकाको भिमानमा भूकम्पपछिको राहत तथा पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुावइ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्प पीडितका गुनासो सम्बोधन गर्दै कमलामाई नगरपालिका उपमेयर मञ्जु देवकोटाले पुसमा हुने परिषद्बाट बजेट नै छुट्याएर ऐलानी…

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यकम मङ्सिर ७ गते मार्तडीमा सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलित ४० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए । प्रस्तुत घटनामा घरेलु हिंसाका ३२, बलात्कार प्रयासका पाँच, मानव बेचबिखनको…

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्जको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ६ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला आधिकारी मदन भुजेलले इन्सेकले विगतदेखि मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरी वर्ष पुस्तकमार्फत…

पीडित र पीडकको गोपनियताप्रति संवेदनशील बन्नुपर्नेमा जोड

नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्रकाशन गरिने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूका पीडित र पीडकहरूको गोपनियताप्रति संवेदनशील बन्नु पर्नेमा जोड दिइएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा मङ्सिर ७ गते वीरेन्द्रनगरमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सुर्खेत जिल्लामा सङ्कलित घट्नाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा…

घटना न्यूनिकरण गर्नेतर्फ सहकार्य गरी काम गर्नु पर्नेमा जोड

सदरमुकाम गुलरियामा मङ्सिर ७ गते इन्सेकले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यक्रममा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना न्यूनिकरण गर्नेतर्फ सबै सरोकारवालाबीच सहकार्य गरी काम गर्नु पर्नेमा जोड दिइएको छ । समाजमा भइरहेका घटनामा बालिका र महिला सबैभन्दा बढी पीडित भएको देखिएको बताउँदै…