मानव अधिकारको अवस्था बारेमा अधिकारकर्मीसँग छलफल सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन प्रमुख प्रेम पराजुलीले कर्णाली प्रदेशको समग्र मानव अधिकारको अवस्था तथा आगामी दिनमा इन्सेकको भुमिकाको बारेमा जिल्लास्थित मानव अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूसँग असार १८ गते छलफल गरेका छन् । छलफल कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति, जिल्ला बार एसोसिएशन, स्याक, सुन्दर नेपाल, अपाङ्ग…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सप्तरीमा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते राजविराजमा सम्पन्न भएको छ । इन्सेक सप्तरीका अनुसार सन् २०१९ को ६ महिनाको अवधिमा ८५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १८ गते बाजुरामा सम्पन्न भएको छ । समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले ६ महिनाको अवधिमा घरेलु हिंसाका २८, बलात्कारका सात, बालविवाहको एक, हत्याका ६, बहुविवाहका दुई, बलात्कार प्रयासका एकलगायत ५० ओटा…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा सिरहा जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले असार १८ गते आयोजित कार्यक्रममा सन २०१९ को ६ महिनाको जिल्लाको मानव अधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत…
कलङ्कीमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते काठमाडौँ महानगरपालिका-१४ कलङ्कीमा भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भूकम्पपछि लाभग्राहीको नामावली सङ्कलनमा ३ सय ७२ जना रहेकामा पहिलो किस्ता प्राप्त गर्नेमा ३ सय ६१ जना लाभग्राही छन् । पहिलो किस्ताबाट दोस्रो किस्ता लिनेमा…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सल्यान जिल्लामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले असार १७ गते सदरमुकाममा आयोजित कार्यक्रममा पछिल्लो ६ महिनाको जिल्लाको मानव अधिकार अवस्थाको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
इन्सेक बर्दियाको आयोजनामा असार १६ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी मदनजित महराले पीडितहरूको मुद्दामा उजुरी दर्तापछि थप प्रमाण खोजीको लागि प्रहरीलाई नागरिक तहबाट सूचना दिएर सहयोग गर्न आग्रह गरे नेपाल पत्रकार…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि अभिलेखित घटनाको प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा असार १६ गते महेन्द्रनगरमा सम्पन्न गरिएको छ । अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरन्जन भाटले मानव अधिकार वर्ष पुस्तकका लागि सन् २०१९ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका २८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना प्रस्तुत…
मानव अधिकार र सुशासनका लागि समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार र सुशासनका लागि प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य विषयक अन्तरक्रिया असार १६ गते धनगढीमा सम्पन्न गरेको छ । कार्यक्रममा इन्सेकका सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले राज्यको संरचना अनुसार तीन वटै तहमा सुशासन कायम गर्न निजी क्षेत्र, नागरिक…
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम दिक्तेलमा असार १६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि रामधन राईले सन् २०१९ जनवरीदेखि जुनसम्म सङ्कलन गरेका मानव अधिकार…