बाल अधिकार चेतना समूहका लागि नेतृत्व विकास तालिम सुरू
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गठित बाल अधिकार चेतना समूहको लागि तीन दिने तालिम असोज २६ गतेबाट तानसेनमा सुरू भएको छ । तालिमको उद्घाटन गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बालबालिकामार्फत समुदाय स्तरमा धेरै रचनात्मक कार्यक्रमहरू सञ्चालन…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँग अनुभव आदानप्रदान बैठक असोज २६ गते तानसेनमा सम्पन्न भएको छ । बैठकमा इन्सेकले पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ र वडा नं. ९ चापपानीमा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई…
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २६ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सिरहामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति सिरहाका निमित्त प्रमुख पशुपति साहको अध्यक्षतामा सञ्चालित बैठकमा इन्सेकले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको दुई ओटा वडामा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही…
परियोजना सल्लाहाकार समितिको समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजनामा असोज २३ गते जिल्ला परियोजना सल्लाहाकार समितिको समन्वय बैठक इनरुवामा सम्पन्न भएको छ । बैठकमा इन्सेकले सुनसरीको इनरुवा नपा-७ र गढी गाउँपालिका-२ मा सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने र दुहवी नपा-१० मा सञ्चालित कियोस परियोजनाको गतिविधि र…
राज्यको दुविधायुक्त नीतिका कारण सेवाग्राही मर्कामा
राज्यको दुविधायुक्त नीतिको कारण शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सेवा प्रभावकारी हुन नसकेको एक कार्यक्रममा औँल्याइएको छ । इन्सेकद्वारा सञ्चालित इएलपी कार्यक्रम अन्तर्गत असोज २४ गते वीरेन्द्रनगरमा सम्पन्न जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिसँगको अनुभव आदानप्रदान बैठकका सहभागीहरूले सो कुरा औँल्याएका हुन् । दुविधायुक्त नीतिका कारण ग्रामीण क्षेत्रमा राज्यले नै निःशुल्क…
सल्लाहकार समितिसँग समन्वय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) क्षेत्रीय कार्यालय विराटनगरको आयोजनामा असोज २४ गते विराटनगरमा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिसँग बैठक सम्पन्न भएको छ । बैठकमा इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम (इएलपी) अन्तरगत मोरङको जहदा गाउँपालिका वडा नम्बर १,२ र ३ मा सञ्चालन भइरहेको कार्यक्रमको…
जिल्लास्तरीय निगरानी समूहको पुनर्गठन
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह कास्कीको पुनर्गठन असोज २३ गते पोखरामा आयोजित एक कार्यक्रमका बिच भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम (इएलपी) अन्तर्गत निगरानी समूहको पुनर्गठन भएको हो । असोज २३ गते सम्पन्न भेलाले पत्रकार श्याम कुँवरको…
राहत वितरणमा बाढी पीडितको व्यापक गुनासो, स्थानीयवासीद्वारा छानबिनको माग
बाढी पीडितको राहत वितरण पारदर्शी नभएको आरोप लगाउँदै तत्काल छानबिन हुनु पर्ने राप्तीसोनारी गाउँपालिकाका बाढी पीडितले माग गरेका छन् । इन्सेक नेपालगञ्ज र भिजन टेलिभिजनद्वारा राप्तीसोनारी गाउँपालिकास्थित भवानीयापुरमा असोज ८ गते आयोजित बाढीपछि शिक्षा, स्वास्थ्य र खाद्यको अवस्था विषयक टेलिभिजन सम्वाद कार्यक्रममा बाढी पीडित चन्द्रबहादुर गिरीले वास्तविक बाढी पीडितले राहत…
सुकुम्वासी बस्तीमा इन्सेकको सार्वजनिक सुनुवाइ
भूकम्ले घर भत्काए पनि अनुदान रकम पाउन वञ्चित रहेका भूमिहीन र सुकुम्वासीका समस्या समाधान गर्ने उद्धेश्यका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा गठित मानव अधिकार सञ्जालले सिरानचोक गाउँपालिका-६ गाँखुस्थित नयाँ साँघुमा भदौ ३१ गते सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नयाँ साँघुमा वर्षौँदेखि सार्वजनिक जग्गामा बस्दै आएका भूमिहीनहरूको घर २०७२…
राष्ट्रिय बाल अधिकार दिवस विविध कार्यक्रमका साथ सम्पन्न
'बालमैत्री शासनः बाल अधिकारको सम्मान' भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवसको अवसर पारेर जिल्ला बाल कल्याण समिति, इन्सेक कञ्चनपुरलगायतका सङ्घ संस्थाहरूले भदौ २९ गते महाकाली अञ्चल बाल अनाथालय महेन्द्रनगरमा स्टेशनरी वितरण गरेका छन् । यसैगरी बाल अधिकार दिवसको पुर्वसन्ध्यामा इन्सेक कञ्चनपुर र जिल्ला बाल कल्याण समितिको संयुक्त आयोजनामा वेदकोट…