नौकुण्डमा सार्वजनिक सुनुवाइ सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नौकुण्ड गाउँपालिकको पार्‍च्याङमा भूकम्प प्रभावितको अवस्थाबारे र्सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ १५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले पछिल्लो समय सरकारले लगाएको समयसिमापछि आवास निर्माणको कामले गति लिएको बताइन् । उनले ८२ प्रतिशत निजी आवास निर्माण भएको र गुनासो रहेका…

०७५ जेठ १६ गते  
गुनासो अझै सुनुवाइ नभएको रातमाटेबासीको गुनासो

बेलकोटगढी नपा-७ रातमाटेका नागरिकहरुले भूकम्प पीडितको गुनासो अझै सुनुवाइ नभएको गुनासो गरेका छन् । सरकारले निजी आवास पुनर्निर्माणलाई तीव्रता दिन समयसीमा तोकेपछि गुनासोको अझै सुनुवाइ नहुँदा लाभग्राहीको सूचीमा नपरेकाहरूमा सरकारको राहत रकम नआउने पो हो कि भन्ने लाग्न थालेको बताएका छन् । जेठ १६ गते इन्सेकको आयोजना र बेलकोटगढी नपा-७…

०७५ जेठ १६ गते  
मानव अधिकारमैत्री कानुन निर्माण गर्न स्थानीय तहका जनप्रतिनिधिलाई नागरिक समाजको सुझाव

प्रत्येक स्थानीय तहले मानव अधिकारमैत्री कानुन निर्माण गर्नमा जोड दिनु पर्ने नागरिक समाजका अगुवाहरूले सुझाव दिएका छन् । डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी कार्यालयको आयोजनामा स्थानीय तहमा मानव अधिकारमैत्री कानुन निर्माण गर्नका लागि जनप्रतिनिधि र नागरिक समाजबिच जेठ १६ गते भएको छलफलमा सहभागीहरूले स्थानीय समस्याको आधारमा…

०७५ वैशाख १६ गते  
जन प्रतिनिधिहरूका लागि मानव अधिकार तालिम सम्पन्न

डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढी, कार्यालयको आयोजनामा स्थानीय सरकार र मानव अधिकार विषयक दुई दिने तालिम जेठ १६ गते धनगढीमा सम्पन्न भएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले जेठ १५ गतेबाट सुरू भएको तालिममा बेलौरी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन…

०७५ वैशाख १६ गते  
अझैसम्म पनि समस्यामा रुमलिँदै भूकम्प पीडित, भन्छन्-'सहयोगको आशा नै मारिसक्यौँ'

'सरकार मेरो घर भूकम्पले भत्कायो । भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु । तर, भूकम्प पीडितबाटै मेरो नाम नै काटिएछ । गुनासो फाराम भर्दा पनि सम्बोधन भएन । मैले कसरी घर बनाउनु ?'- जुलुम कपालीले भने । सूर्यविनायक नगरपालिका-४ दधिकोटमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जेठ १५ गते भूकम्प पीडितका लागि…

०७५ जेठ १५ गते  
इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को एक टोलीले धादिङ जिल्लामा जेठ १४ र १५ गते मानव अधिकारको वस्तुस्थितिको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिका-८ गोगनपानीमा रहेको बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूहसँग आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका…

०७५ जेठ १५ गते  
विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि अभियान चलाउँदै इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार निगरानी समूह शुक्लाफाँटा, बाल अधिकार चेतना समूह, शीवशङ्कर माविको संयुक्त आयोजनामा जेठ १४ गते विद्यार्थी भर्ना तथा गुणस्तरीय शिक्षाका लागि बृहद् भर्ना अभियान तथा र्‍याली सम्पन्न गरिएको छ । शुक्लाँफाटा नपा-५ को गर्जमनीबाट सुरू भएको र्‍याली हरेक टोलमा पुगेर विद्यालयमा विद्यार्थी भर्ना अभियान…

०७५ जेठ १४ गते  
सरकारी अस्पतालबाटै म्याद सकिएको औषधि विक्री गरेकोप्रति निगरानी समूहको ध्यानाकर्षण

दमौली अस्पतालबाट म्याद सकिएको औषधि विक्री गरिएकोप्रति मानव अधिकार निगरानी समूहले ध्यानाकर्षण भएको जनाएको छ । जेठ १४ गते दमौली अस्पताल प्रशासनलाई पत्र बुझाउँदै निगरानी समूहले तनहुँ सदरमुकाम दमौलीको एक मात्र सरकारी स्वामित्वको दमौली अस्पतालबाट म्याद सकिएको औषधि विक्री वितरण भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारी…

०७५ जेठ १४ गते  
इन्सेकद्वारा कारागार अनुगमन, क्षमताभन्दा झण्डै चौबर बढी कैदीबन्दी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पोखरा कार्यालयको टोलीले जिल्ला कारागार बागलुङको अनुगमन गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल, प्रलेख अधिकृत सुमित्रा भट्टराई र बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तको टोलीले जेठ १४ गते कारागारको अनुगमन गरेको हो । अनुगमनको क्रममा कारागारका चौकिदार सुर्य नेपालीले २५ जना क्षमता भएको…

०७५ जेठ १४ गते  
एक हप्ताभित्र भूकम्पपीडितका लागि निर्माण सामग्रीको मुल्यसूची टाँस्छौः उपप्रमुख बस्नेत

भूकम्पपीडित लाभग्राहीको गुनासोलाई मध्यनजर गर्दै एक हप्ताभित्र निर्माण सामग्रीको मुल्यसूची हरेक व्यवसायीको पसलमा टाँस गरिने भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भीमेश्वर नपा-३ चरिकोटमा जेठ १४ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उपप्रमुख बस्नेतले उक्त कुरा बताएकी हुन् । बस्नेतले जनप्रतिनिधिहरू भूकम्पपीडितको सवाललाई…

०७५ जेठ १४ गते