शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी परियोजना अन्तर्गत इलाममा चैत ४ र ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । गोदक र पञ्चकन्यामा रहेका मानव अधिकार निगरानी समूह, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी र शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा सहभागीले अझै पनि शिक्षा, स्वास्थ्य र खाद्य…

प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पारस्पारिक जवाफदेहिता परियोजनाको आयोजनामा चैत ५ गते उत्तरगया गाउँपालिका ४ मा गरिएको “विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य” विषयका अन्तरक्रिया कार्यक्रममा प्रभावकारी विकासका लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य आवश्यक हुने सरोकारवालाले बताएका छन् । कार्यक्रममा विकास निर्माण तथा अन्य…

शिक्षक, अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया सम्पन्न

मानव अधिकार निगरानी समूह फेदिखोला गाउँपालिकाको आयोजनामा शिक्षक अभिभावक र विद्यार्थीहरुबिच अन्तरक्रिया गरिएको छ । स्थानीय समुदायको शिक्षा , स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरुलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत अन्तरक्रिया गवरिएको हो । फेदिखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख भगवान ढकालले विद्यालयमा शैक्षिक गुणस्तरीयता बढाउनका लागि…

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या

उपभोक्ता सचेत नभएसम्म गुणस्तरीय बस्तु र सेवा उपभोगमा समस्या रहिरहने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय, वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको आयोजना र इन्सेक, उपभोक्ता हीत संरक्षण मञ्चलगायतको सहकार्यमा चैत १ गते आयोजित विश्व उपभोक्ता दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा नेपालगञ्ज उमनपाका उपमेयर उमा थापा मगरले…

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गर्ने सेवा प्रदायकको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, कार्यालय विराटनगरले बाहृदशी गउँपालिकामा फागुन २८ गते सेवाग्राही र सेवा प्रदायकबीच शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा सेवाप्रदायकहरूले शिक्षा,स्वास्थ्य र खाद्य अधिकारलाई स्थापित गरी छाड्ने प्रतिबद्धता जनाएका छन् । बाहृदशी गाँऊपालिका–१, २ र ३ वडाका…

इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन

जिल्लामा इन्सेकद्वारा सञ्चालित परियोजना तथा गतिविधिको अनुगमन तथा मुल्याङ्कन गर्न फागुन २७ गते अनुगमन टोलीले परियोजना सञ्चालित क्षेत्रमा पुगी अन्रक्रिया गरेको छ । टोलीले बैजनाथ गाँउपालिका–१ चिसापानीमा मानव अधिकार निगरानी समूह र निर्वाचित जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको हो । ब्रेड फर द वल्र्डका प्रतिनिधि फ्रान्सिस्काले नेपालको राजनीतिक परिवर्तन बारेमा विभिन्न समाचार…

सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा अजयमेरू गाउँपालिकामा इएलपी परियोजना अन्र्तगत सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २६ गते सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूहका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै मानव अधिकार…

सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह बगनासकाली गाउँपालिका–७ खानीगाउँको आयोजनामा फागुन २६ गते खानीगाउँमा इएलपी परियोजना अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि तथा सेवाप्रदायक निकायका प्रतिनिधि,…

सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह बुद्धभुमि नगरपालिका–४ बुड्ढीको आयोजनामा फागुन २६ गते बुड्ढीमा इएलपी परियोजना अन्र्तगत सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मानव अधिकार निगरानी समूहका सदस्य, स्थानीय, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा स्थानीयहरूले शिक्षा,…

सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा फागुन २२ गते अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरीमा इएलपी परियोजना अन्र्तगत सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समुहका सदस्य, स्थानीय, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रसँग सम्बन्धित गुनासो तथा समस्या राखेका थिए…