नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य जरूरीः नागरिक समाज

स्थानीय सरकार र नागरिक समाजबीच केही मतभेद र तालमेल नमिलेको जिल्लास्थित नागरिक समाजका अगुवाहरूले आरोप लगाएका छन् । उनीहरूले आपसी सहकार्यका लागि वातावरण तयार गर्न स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रहसमेत गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘वर्तमान परिप्रेक्षमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका लागि…

०७५ असोज ५ गते  
खोप्लाङमा इन्सेकको सार्वजनिक सुनुवाइ

पालुङटार नगरपालिका–१ खोप्लाङका भूकम्प पीडितले वर्षाले बाटो बिगार्दा घर निर्माण प्रभावित भएको गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गठित मानव अधिकार सञ्जालको आयोजनामा भएको भूकम्प पीडितको अवस्था विषयक सार्वजनिक कार्यक्रममा सहभागी भूकम्प पीडितले घर निर्माणलाई पुर्णता दिन नसक्दा किस्ता रकम पनि नपाइएको बताए । बर्खा आगावै पहिलो…

०७५ असोज ५ गते  
सडक मर्मतमा उदासिनताले आवास निर्माणमा कठिनाई

स्थानीय सरकारले सडक मर्मतमा तत्परता नदिदा भुकम्प पीडित निजी आवास निर्माण महङ्गो र निर्माणमा ढिलाई समेत भएको दुखेसो असोज ५ गते गरिएको सार्वजनिका सुनुवाइका क्रममा सहभागिहरूले व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा भीमेश्वर नगरपालिका–६ को मानेडाडामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश सहभागिहरूले स्थानीय सरकारले भएको…

०७५ असोज ५ गते  
जनप्रतिनिधि र निगरानी समूहका पदाधिकारीका लागि क्षमता अभिवृद्धि तालिम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरको आयोजनामा लहानमा दुई दिने क्षमता अभिवृद्धि तथा अभिमुखिकरण तालिम असोज ४ गते सुरू भएको छ । लक्ष्मीपुर पतारी गाउँपालिका-३ र ६ का निर्वाचित जनप्रतिनिधिहरू र मानव अधिकार निगरानी समूहका सदस्यहरूलाई क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । स्थानीय समुदायलाई…

०७५ असोज ४ गते  
वडा कार्यालयले सम्पादन गरेको काम र भूकम्प पछिको पुनर्निर्माणका सवालमा सार्वजनिक सुनुवाइ

मन्थली नगरपालिका–१२ गेलुमा वडा कार्यलयले सम्पादन गरेको काम तथा भूकम्पपछिको पूनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम असोज २ सम्पन्न भयो । पशुपति सामुदायिक अध्ययन केन्द्र गेलुको समन्वय तथा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) दोलखाको सहजिकरणमा सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा…

०७५ असोज २ गते  
‘अबको मुद्दा आर्थिक तथा सामाजिक अधिकारको’

मानव अधिकार उल्लङ्घन र ज्यादतीका मात्र नभई आर्थिक तथा सामाजिक अधिकारका सवालाई सशक्त ढङ्गले उठान गर्न उदयपुरका अधिकारकर्मी र पत्रकारहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लाई सुझाव दिएका छन् । इन्सेक प्रदेश १ कार्यालय विराटनगरले असोज १ गते नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजना गरेको मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि सञ्चारकर्मी…

०७५ असोज १ गते  
पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा भदौ २९ गते पत्रकार र मानव अधिकारकर्मीबिच समन्वय बैठक सम्पन्न गरिएको छ । जिल्ला बार एशोसिएशन कञ्चनपुरका अध्यक्ष भगीरथ जोशीले कञ्चनपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा हत्या हिंसाका घटनाहरू बढ्दै आएकोप्रति चिन्ता व्यक्त गरे । पत्रकारहरूलाई समयसमयमा विभिन्न किसमका धम्कीहरू आउने…

०७५ भदौ ३० गते  
सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मेलम्ची नगरपालिका–१० सञ्जेलटारमा भदौ २९ गते भूकम्प पीडितको अवस्थाका विषयमा सार्वजनिक सुनुवाइ गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले माझी बस्तीमा भूकम्पपछि विभिन्न राहतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र पुनःनिर्माणमा पनि सहयोग पुर्‍याउने बताए । कार्यक्रममा भूकम्प पीडित राजन…

०७५ भदौ ३० गते  
एफके युथ एक्सचेञ्ज कार्यक्रमः एक खुल्ला विश्वविद्यालय

एफके एक्सचेञ्ज कार्यक्रमका सहभागीहरूले युथ एक्सचेञ्ज कार्यक्रम ज्ञान हासिल गर्ने एक खुल्ला विश्वविद्यालयको रूपमा रहेको बताएका छन् । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ७ को कार्यालय धनगढीको आयोजनामा भदौ २९ गते गरिएको एफके कार्यक्रमको अन्तिम समीक्षा बैठकमा सहभागीहरूले आठ महिनाको अवधिमा आफ्ना सिकाइ र अनुभवहरू सुनाउँदै एक्सचेञ्ज कार्यक्रमल खुल्ला…

०७५ भदौ २९ गते  
इन्सेकद्वारा सुर्खेत कारागार अनुगमन, व्यवस्थापनमा कठिनाइ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापन विभाग प्रमुख पे्रमप्रसाद पराजुलीसहितको अधिकारकर्मीको टोलीले भदौ २७ गते सुर्खेत कारागारको अनुगमन गरेको छ । अनुगमनको क्रममा टोलीले लामो समयदेखि कष्टपूर्ण जीवनयापन गरिरहेका कैदीबन्दीहरूले भोग्नु परेको समस्याका बारेमा उनीहरूसँग प्रत्यक्ष रूपमा छलफल समेत गरेको छ । छलफलमा एकै स्थानमा कोचिएर बस्नुपर्दा खानेपानी, शौचालय,…

०७५ भदौ २७ गते