स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासमा सहयोग पुग्ने बताएका छन् । इन्सेक प्रदेश ३, कार्यालय काठमाडौँ र मानव अधिकार सञ्जाल काठमाडौँले माघ ८ गते टोखा नगरपालिकामा आयोजना गरेको “नागरिक समाज तथा स्थानीय सरकारबीचको सहकार्यका अवसर र चुनौति विषयक अन्तरक्रिया” कार्यक्रममा बोल्दै निरौलाले सो…

०७५ माघ ९ गते  
विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्रतिनिधि, नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले माघ ६ गते आयोजना गरेको “विकासका लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य” विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै उनले विकासका लागि जनप्रतिनिधिको अग्रसरता र नागरिक…

०७५ माघ ६ गते  
नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय सरकार सहकार्य गरेर अघि बढ्नु भन्दा अन्य विकल्प नै नभएको बताएका छन् । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र इन्सेकको सहजिकरण र मानव अधिकार संरक्षण सञ्जाल रामेछापसँगको समन्वयमा मा सञ्चालित नागरिक समाजः पारस्पारिक जबाफदेहीता परियोजना अन्तर्गत माघ ४…

०७५ माघ ४ गते  
मानव अधिकार निगरानी समूह गठन तथा कियोसको परिचयात्मक कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन पहल कार्यक्रम अन्तर्गत मानव अधिकार निगरानी समूह गठन तथा सरोकारवाला र सेवाग्राहीसँग परिचयात्मक कार्यक्रम माघ ३ गते गरिएको छ । आगामी दुई वर्षसम्म स्याङ्जा जिल्लास्थित फेदिखोला गाउँपालिकामा सञ्चालन हुने सो कार्यक्रमले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारलाई प्राथमिकता दिने…

०७५ माघ ४ गते  
 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताएका छन् । मानव अधिकारसँग नागरिकको खाद्य अधिकारको पनि ख्याल राख्नु पर्ने भएकाले खाद्य अधिकारको संरक्षणमा लागि परेको उनले बताए । आम नागरिकको आधारभूत आवश्यकता अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार रहेको भन्दै यसलाई मानव अधिकारसँगै खाद्य अधिकारको प्रत्याभूति…

०७५ पुस २९ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ को प्रादेशिक सम्पादन भेला सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ कार्यालय काठमाडौँको आयोजनामा धुलिखेलमा पुस २६ गतेदेखि दुई दिने नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सुरु भएको छ । भेलामा जिल्ला प्रतिनिधिहरुले आआफ्ना जिल्लाका मानव अधिकार तथा ज्यादतिका घटनाका सम्बन्धमा…

०७५ पुस २६  
जनता जागरूक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्नेमा जोड

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार प्राप्तिका लागि जनता जागरुक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते सम्पन्न “स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउनका लागि पहल” कार्यक्रमको परिचय तथा मानव अधिकार निगरानी…

०७५ पुस २४ गते  
बाल अधिकार तथा क्षमता अभिबृद्वि तालिम सुरू

दिगो विकासका लागि बालबालिकामा लगानी आवश्यक रहेको नेपाल पत्रकार महासङ्घ सिरहाका सभापति दिनेश्वरप्रसाद गुप्ताले बताएका छन् । सिरहाको लहानमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ जनकपुर कार्यालयद्वारा पुस २३ गतेदेखि सुरू गरिएको तालिमा गुप्ताले मधेशमा छोरीलाई पढाउन अहिले पनि कञ्जुस्याइँ गरिरहेकोले मधेशमा शिक्षाको पहुँचबाट महिलाहरू अहिले पनि टाढा रहेको…

०७५ पुस २४ गते  
बजार अनुगमन नियमित र ट्युसन कक्षालाई निरूत्साहित गर्ने प्रतिबद्धता

गुर्भाकोट नपाका प्रमुख हस्त पुनले गुर्भाकोट नपा क्षेत्रमा नियमित बजार अनुगमन र ट्युसन कक्षालाई निरुत्साहित गर्ने प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २० गते साहारेमा सम्पन्न शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख पुनले यस्तो प्रतिबद्धता जनाएका हुन्…

०७५ पुस २१ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रादेशिक सम्पादन भेला सम्पन्न 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २, कार्यालय जनकपुरको आयोजनामा पुस २० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रादेशिक वार्षिक सम्पादन भेला सकिएको छ । भेलामा प्रदेश २, का ८ जिल्लामध्ये सात जिल्लाका जिल्ला प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलामा…

०७५ पुष २० गते