नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्ध वार्षिक पूर्व समीक्षा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच अर्धवार्षिक पूर्व समीक्षा असार ९ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सन् २०२२ जनवरीदेखि जुन सम्म जिल्लामा सङ्कलन गरेका मानव अधिकार…
इन्सेक गण्डकी प्रदेशको समीक्षा बैठक पोखरामा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा असार ९ र १० गते आयोजित दुई दिने प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक पोखरामा सम्पन्न गरिएको छ । इएलपी तथा कियोस परियोजना सञ्चालित प्रदेशका तीन ओटा जिल्लाका सहजकर्ता र सात जिल्लाका जिल्ला प्रतिनिधिसहितको बैठकमा पछिल्लो तीन वर्षको कार्यक्रम समीक्षाबारे अन्तरक्रिया भएको थियो ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ जनवरीदेखि सन् २०२२ जुनसम्म इन्सेक जिल्ला प्रतिनिधिहरुले संकलन गर्नु भएका मानव अधिकार उल्लङ्घनका घटनाहरुको पुष्टि तथा पुनर्पुष्टि गर्नका लागि जिल्लास्थित सरोकारवालाहरुसँग असार १० गते अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गर्नु भएको छ । इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार इन्सेक सुदूरपश्चिम…
जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रमाणित गर्न जिल्ला प्रतिनिधिहरूको अन्तरक्रिया कार्यक्रम असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १ मातहतका १४ जना जिल्ला प्रतिनिधिसहित प्रदेश कार्यालयको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जिल्ला प्रतिनिधिहरूले इन्सेक अभियानसँग जोडिएपछिका अनुभवहरू आदानप्रदान गरेका छन् । जिल्ला प्रतिनिधिले…
वार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ को आयोजनामा असार १० गते प्रदेश १ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेकद्धारा प्रदेश १ मा सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दे जिम्मेवार जबाफदेही बनाउने इएलपी” परियोजनाका विषयमा सहजकर्तासहित इन्सेक जिल्ला प्रतिनिधिबिच समीक्षा कार्यक्रम सम्पन्न…
बागमती प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा ०७९ असार १० गते प्रदेशस्तरीय कार्यक्रम समीक्षा बैठक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खुमा सम्पन्न भएको छ । इन्सेकको इएलपी परियोजना सञ्चालित प्रदेशका पाँच ओटा जिल्लाका सहजकर्ता र १३ जिल्लाका प्रतिनिधिसहित मार्खुमा असार ९ र १० गते आयोजित दुई दिने कार्यक्रम समीक्षा बैठक…
मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । असार ८ गते सिरहाको लहानमा आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले सन् २०२२ को ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गर्नु भएको ४२ ओटा मानव अधिकार उलङ्घन…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
इन्सेक रुपन्देहीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूव अर्ध वार्षिक समीक्षा असार ८ गते सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । कार्यक्रममा संविधान सभा सदस्य तथा अधिकारकर्मी विनोद…
अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि कालिकोट जिल्लामा सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ जनवरीदेखि जुनसम्म सङ्कलन तथा अभिलेख गरिएका विभिन्न १४ ओटा घटनाहरूको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लले सात…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ८ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षामा…