लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर सङ्कलन
‘सामाजिक, आर्थिक तथा वातावरणीय न्यायको आधारः सिमान्तकृत समुदायको मानव अधिकार’ भन्ने नाराका साथ ७६ औँ विश्व मानव अधिकार दिवसको रसुवामा हस्ताक्षर सङ्कलन गरियो ।
लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न सामाजिक संस्थाहरूले संयुक्त रुपमा उत्तरगया गाउँपालिकामा ¥याली, सभा तथा हस्ताक्षर सङ्कलन अभियान थालेका छन् ।
‘हामी सबैको प्रतिवद्धताट्: लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत सामाजिक संस्थाहरूले संयुक्त हस्ताक्षर संकलन अभियान गरेका थिए ।
‘हामी सबैको प्रतिवद्धता: लौङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता’ भन्ने नाराका साथ बेत्रावती बजारबाट निस्केको अनुपम अभियान ¥याली कैदलेटारहुँदै खाल्टे स्थित गाउँपालिका पुगेर सभामा परिणत भयो ।
नागरिक संस्थाहरूको हस्ताक्षर संकलन अभियानमा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ र वडा अध्यक्षहरू मारसिं तामाङ, टुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुनलगायत कार्यपालिका सदस्यहरू, गाउँसभा सदस्यहरू, कर्मचारीहरू, गैसस महासंघ, सामुदायिक वन उपभोक्ता महासंघका प्रतिनिधिहरूले एक्यवद्धता जनाउदै हस्ताक्षर गरी सभाको सुरु भयो ।
सभामा अधिकारकर्मी हेमनाथ खतिवडा, गायत्री लामिछाने टेवाकी सङ्गीता प्रेमी, वडा अध्यक्ष सुकु सुवेदी, यमनाथ आचार्य, अमर बुलुन, गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, गाउँपालिका अध्यक्ष मावअप्रसाद अर्याललगायतका बक्ताले महिला अधिकारको रक्षाका लागि गाउँ, घर र समाज सचेत हुनुपर्ने, महिलालाइ अघि बढाउन, दक्ष बनाउन सीप विकास तथा आय मुलक काममा जोड् दिनुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासङ्घ, गैसस महासङ्घ, मानव अधिकार एलाइन्स, कालिका हिमालय एसएलसी २०५६ ब्याच, नेपाल स्वयमसेवी रक्तदाता समाजलगायतका सामाजिक संस्थाहरूले लैङ्गिक हिसाविरुद्धको १६ दिने अभियान अन्तर्गत हस्ताक्षर सङ्कलन गरेका हुन ।
त्यसैगरी कालिका गाउँपालिका स्थित भूमिघरमा पनि हस्ताक्षर सङ्कलन गरियो ।
हेमनाथ खतिवडा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार समूहद्वारा वडालाई ध्यानाकर्षण पत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशद्वारा कपिलवस्तु नगरपालिकामा गठित मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका-१ का वडा अध्यक्ष जाहिंद खानलाई फाल्गुन १ गते ध्यानाकर्षण पत्र बुझाएको छ । मानव अधिकार…
बाल अधिकार सचेतना समूहद्वारा कार्ययोजना बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित श्री हिरा फेक्नी माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८१ माघ २४ गते कार्ययोजना बैठक सम्पन्न गरेको छ ।…
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा इन्सेक चयन
जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङलाई सदस्यमा चयन गरिएको छ । सञ्जालको सदस्यमा इन्सेक ताप्लेजुङ, प्रतिनिधि एलिना दियाली चयन हुनु भएको हो । जिल्ला प्रहरी…
अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य होः मुख्य न्यायाधीश भट्टराई
उच्च अदालत सुर्खेतका कामयम मुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले सार्वजनिक सरोकारका विषयमा अदालतले दिएका आदेश कार्यान्वयन गर्नु सबैको कर्तब्य रहने बताउनुभएको छ । ०८१ माघ ३० गते अनौपचारिक क्षेत्र सेवा…
मानव अधिकार तथा वातावरण अधिकार समूहको प्रदेशस्तरी बैठक सम्पन्न
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोनामा मानव अधिकार तथा वातावरण अधिकार समूहकोे प्रदेशस्तरी बैठक ०८१ माघ ३० गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेस…