लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशद्वारा राक्सिराङ गाउँपालिका-५ स्थित श्री प्रजा जागृती आधारभूत विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले लैङ्गिक हिंसा तथा बालविवाहविरुद्ध ०८० वैशाख २९ गते चैनपुरमा सडक नाटक प्रदर्शन गरेको छ ।
यस नाटकमा सनै उमेरमा विवाह गर्दा धेरै समस्याहरू उत्पन्न हुने हुनाले यसलाई रोकथामको प्रयास गर्न सबैको सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
लैङ्गिक हिंसा तथा बालविवाह रोकथाम गर्न सबै बालबालिका, अभिभावक, विद्यालय प्रशासन र विभिन्न सरकारवालाहरूको निकै ठूलो भूमिका हुने कुरा नाटकमा उल्लेख छ ।
समाजमा छोरा र छोरीबीचको विभेद र बालविवाह भएपछिको अवस्थामा के कस्ता समस्या र दुख आइपर्छ भनेर नाटकको माध्यमबाट देखाइएको थियो ।
सडक नाटक प्रदर्शनी पस्चात गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमको प्रमुख अतिथि राजकुमार मल्लले बालविवाहलाई तत्काल रोक्नुपर्ने अविभारा गाउँपालिकाको काधमा रहेको बताउनु भयो ।
राक्सिराङ बालविवाहले जगडिएको ठाउँ भएको भन्दै बालविवाह रोकथामको लागि अभिभावक आफै पनि सचेत हुनुपर्ने अध्यक्ष मल्लले बताउनु भयो ।
यस कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मानव अधिकार समूह राक्सिराङ संयोजक तथा कार्यपालिका सदस्य चन्द्रमान प्रजा, शिक्षा शाखाका प्रतिनिधि पासाङ लामा, श्री प्रजा जागृती आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक समिती अध्यक्ष लगाएतकाको अतिथ्यता रहेको थियो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…