मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न मेयरलाई प्रस्तावनापत्र
पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधिले जेठ ३२ गते प्रस्तावनापत्र बुझाउनुभएको छ ।
नगर प्रमुख रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना तथा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी कार्यक्रम समावेश गर्न माग गर्दै प्रस्तावनापत्र बुझाएको हो ।
उक्त कार्ययोजनामा शिक्षा सम्बन्धी कानूनी तथा नीतिगत व्यवस्थाको कार्यान्वयन सुनिश्चित गरिनुपर्ने, स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइनुपर्ने, जनतालाई सुपथ मूल्यमा गुणस्तरीय खाद्यन्न उपलव्ध गराउनुपर्ने, बालबालिकासंग सम्बन्धीत नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जस्ता बिषय प्रस्तावनापत्रमा समेटिएको छ ।
राधाकृष्ण शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार, जलवायु र लैङ्गिक न्याय विषयक वहुपक्षीय संवाद कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कायापलट र युथ एड्भोकेसी फोरमको आयोजना साथै राष्ट्रिय मानव अधिकार आयोग, सेभ द चिल्ड्रेन, वल्ड वाइल्ड लाइफ फन्ड, कियोस र अनौपचारिक क्षेत्र सेवा…
लैङ्गिक हिंसा विरुद्धको सचेतना मुलक सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका–२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बाल अधिकार समूहद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशले बाल अधिकार कार्यक्रम सञ्चालन गर्न इच्छाकामना गाउँपालिका-२, काउलेस्थित श्री जनप्रिय माध्यमिक विद्यालयको बाल अधिकार समूहले ०८० मङ्सिर ११ गते छोरीलाई शिक्षाको महत्त्वसम्बन्धी सचेतना…
बालबालिकाद्वारा सडक नाटक प्रदर्शन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जनता माध्यमिक विद्यालय, रामपुर जमुवामा गठित बाल अधिकार सचेतना समूहका बालबालिकाहरूले ०८० मङ्सिर ११ गते शम्भुनाथ नगरपलिका–१० जमुवा टोलमा सडक नाटक प्रदर्शन गरेका छन्…
१६ दिवसीय अभियानको अवसरमा र्याली तथा सडक नाटक कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको अन्त्यको सुनिश्चितता: महिला बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ ०८० मङ्सिर ९ गते देखि शुरु भएको ३२ औं अन्तर्राष्ट्रिय १६ दिवसिय महिला हिंसा विरुद्धको अभियानको क्रममा…