बाल अधिकार समूहको आयोजनामा सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित बाल अधिकार समूहको आयोजना तथा नेरामाविको सहकार्यमा खजुरा गाउँपालिका –७ गोदहना गाउँको महजीत टोलमा शिक्षा क्षेत्रमा लागुपदार्थले पारेको प्रभावका बारेमा वैशाख २५ गते सडक नाटक प्रदर्शन गरिएको छ ।
बाल अधिकार समूहले शिक्षा क्षेत्रमा भएका समस्या र लागुपदार्थ प्रयागकर्ताको समस्या पहिचान गरि सचेतनाका लागि बाल अधिकार समूहका अध्यक्ष सुहेल खाँले बताउनु भयो ।
खजुरा गाउँपालिका स्तरीय मानव अधिकार समूह संयोजक कौशिकी यादवले मधेशी तथा मुस्लीम समुदायका बालबालिका शिक्षाको पहुँचबाट वञ्चित रहेका र निशुल्क शिक्षा बारे थाहा नभएकाले सडक नाटक मार्फत सचेतना दिन लागिएको बताउनु भयो ।
समुदायका बालबालिकाहरू लागु औषधमा लागेर ड्रपआउट हुने भएकाले सकारात्मक सचेतनाका लागि नाटक प्रभावकारी विद्यालयका प्रधानाध्यापक ज्योतिप्रकाश पौडेलले बताउनु भयो ।
लक्ष्मी थारू
सम्बन्धित इन्सेक गतिविधिहरू
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–६ स्थित श्री महेन्द्र माध्यमिक विद्यालय ढल्केवरमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न भएको छ । अनौपचारिक…
अधिकार तथा आर्थिक विकासमार्फत महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले डब्लुपीडी नेपालको सहयाेगमा मनहरीमा सञ्चालित मानव अधिकार र महिला सशक्तिकरण कार्यक्रमको कार्यशाला गोष्ठी ०८० असोज १३ गते सम्पन्न भएको छ । महिला समूह गठन…
सार्वजनिक सरोकार र महिलामाथि हुने हिंसाका बारेमा स्थानीय सरकार र महिलाहरूबीच अन्तर्क्रिया कार्यक्रम
स्थानीय सरकारसँग जोडिएका सार्वजनिक सरोकारको विषयमा मनहरी गाउँपालिका-३ मा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मनहरी गाउँपालिका-३ को सार्वजनिक सरोकार र महिलामाथि…
बाल अधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मिथिला नगरपालिका–२ स्थित जनता माध्यमिक विद्यालय नक्टाझिजमा बालाधिकार सचेतना समूहको पुनर्गठन र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र…
मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा स्थानीय तह र यसले प्रदान गर्ने सेवासम्बन्धी अन्तर्क्रिया कार्यक्रम ०८० असोज ११ गते सम्पन्न भएको छ । उक्त कार्यक्रममा…