बालविवाह न्यूनिकरण तथा लैगिंक हिंसाविरूद्ध सचेतना कार्यक्रम
इन्सेकद्धारा जनकल्याण मावि, खजुरामा गठित मिरमिरे बाल अधिकार समूह तथा इन्सेकको आयोजनामा बालविवाह न्यूनिकरण तथा लैगिंक हिंसाविरूद्ध सचेतना कार्यक्रम फागुन ११ गते सम्पन्न भएको छ ।
कार्यक्रमका खजुरा गाउँपालिका–४ का वडासदस्य बलबहादुर कठायतले बालबालिकाहरूले नाटक मार्फत समुदायमा भएका नकरात्मक प्रभावबारे सचेतना दिएको भन्दै बालबलिकाहरूको चौतर्फी विकासका लागि वडा कार्यालयले लगानी गर्ने प्रतिबद्धता गर्नुभयो ।
प्रधानाध्यापक भीमबहादुर थापाले इन्सेकले विभिन्न कार्यक्रमकालागि सहयोग र सहजीकरण गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।
मिरमिरे बाल अधिकार समूहका अध्यक्ष ऐश्वर्या विकले विद्यालयमा हुने अतिरिक्त कृयाकलाप तथा इन्सेकको आयोजनामा हुने सचेतना मूलक कार्यक्रमले क्षमता अभिवृद्धि भएको बताउनु भयो ।
ध्रुबराज शर्मा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालको आयोजनामा मानव अधिकार सहायता कक्षको बैठक ०८१ माघ ८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । हिंसा पीडितहरूका लागि स्थापना गरिएको मानव अधिकार…
जातीय छुवाछुत विरुद्ध सडक नाटक प्रदर्शन
इन्सेकद्वारा गठित श्री सुर्यप्रकाश सिर्जनशील बाल अधिकार समुहको आयोजना, पञ्चपुरी मानव अधिकार समुह, श्री सुर्यप्रकाश मावि पलैटेको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशको आर्थिक सहयोगमा २०८१ माघ…
बाल अधिकार चेतना समूहको प्रदेशस्तरीय बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय बाल अधिकर चेतना समूहको बैठक ०८१ माघ २ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,…
भूकम्प सुरक्षा दिवसका अवसरमा विपत् न्यूनिकरणका विषयमा छलफल
भूकम्प सुरक्षा दिवस २०८१ को अवसरमा ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित “स्कूल क्लबमा आधारित उत्थानशील समुदाय मोडल परियोजना” मार्फत विपत् जोखिम न्यूनीकरणको लागि तालिम प्राप्त शिक्षिका/शिक्षकहरूले जोखिम…
भास्सराका विद्यार्थीद्वारा विपद् जोखिम न्यूनीकरणमा सामुदायिक सचेतना अभिवृद्धि
ललितपुर महानगरपालिका-१९ को भास्सारा माध्यमिक विद्यालयका विद्यार्थीहरूद्वारा आयोजित विपद् जोखिम न्यूनीकरण (डीआरआर) कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गरिएको छ । प्राकृतिक विपद्सँग सम्बन्धित जोखिमबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त सचेतना…